समाज


राजिव पहारीले बाँडे सात हजार भन्दा धेरै कुखुराका चल्ला

पोखरा । नेकपा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता राजिव पहारीले २४ कास्कीकोटका गिरिगाउँ, मौला, गुन्टेचौर र रैकर सिमलचौरका कृषकलाई कुखुराका चल्ला वितरण गरेका छन् । चल्ला वितरण गर्दै पहारीले स्थानीयको जीवनस्तर उकास्न आफूले सानो प्रयास गरेको जानकारी दिए...

कास्कीकोट दरवारमा दसैं उत्सव सुरु

पोखरा । कास्कीकोट दरवारमा रहेको गुप्तकालीका मन्दिरमा घटस्थापनाको विशेष साइतमा मन्दिर प्रवेश गरीएको छ । गुप्तकालीका मन्दीरमा सधै झै यस वर्ष पनि विजया दशमीको अवसरमा नव दुर्गा उत्सव हुने भएको छ । तान्त्रीक र वैदीक तरीकाले पुजाहुने गुप्तकालीका मन्दिरमा घस्थापना...

शिक्षकको हत्या गरेर फरार युवती पक्राउ

शिक्षाकको हत्या गरेर फरार रहेकी एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले सिद्धिचरण–८ सल्लेरीकी छलमाया धमलालाई आइतवार बेलुका पक्राउ गरेको हो । छलमायामाथि सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिका–५ घर हाल चिसंखुगढी गाउँपालिका...

देविनगरमा देवि भागवत महापुरण महायज्ञको तयारी पुरा

बुटवल । बुटवल उप–महानगरपालिका –११ देविनगर स्थित श्री नवदुर्गा मन्दिर समितिको आयोजनामा श्रीमद् देवि भागवत महापुरण महायज्ञको तयारी पुरा भएको छ । लुम्विनी वाणिज्य क्याम्पस अगाडी मन्दिर परिषरमा ९ दिन सम्म संचालन हुने उक्त महापुरणको तयारी पुरा भएको समितिले...

आज सोह्रश्राद्ध सकिँदै, भोलीबाट दशैंको नौरथा सुरु

पोखरा। आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष अर्थात् सोह्रश्राद्ध आज सकिँदैछ।हिन्दु परम्पराअनुसार आश्विन शुक्ल प्रतिपदासम्म १६ दिनको पितृपक्षमा दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरिन्छ। चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा...

एक पुरुष मृत भेटिए

झापा । मेचीनगर नगरपालिका–१२, कालिझोडामा एकजनाको शव भेटिएको छ । विर्तामोड–४ बस्ने ५४ वर्षका देवीप्रसाद पोखरेल मृत अवस्थामा भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी विश्वमणि पोखरेलका अनुसार प्रारम्भिक जाँचका क्रममा पोखरेलले विष सेवन गरेको...

बौद्ध अर्घौ सदनको ४५ औं वार्षिक साधारणसभा सम्पन्न

पोखरा, ८ असोज पोखरा १० रामघाट स्थित बौद्ध अर्घौं सदनको ४५ औं वार्षिक साधारणभा शनिवार सम्पन्न भएको छ । साधारणसभाको प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं.१० का वडाध्यक्ष राजेश गुरुङले उद्घाटन गर्दै धर्मनिरपेक्ष मुलुकमा अझै पनि हिन्दुत्वको व्यवहार रहेकाले...

कस्केली अधिकृत समाजको शुभकामना आदानप्रदान एवं स्वास्थ्य सचेतना कार्यक्रम

  पोखरा । कस्केली अधिकृत समाज, कास्कीले विजयादशमी, दिपावली तथा छठ लगायतका पर्वका अवसरमा शुभकामना आदनप्रदान एवम् मृगौला तथा मुटुरोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय चाडहरूका अवसरमा शुभकामनासँगै स्वास्थ्यप्रति सचेतना अभिबृद्धि...

राधालक्ष्मी साहित्य पुरस्कारबाट माधव वियोगी सम्मानित

पोखरा । हेमजा साहित्य प्रतिष्ठान नेपालले एक कार्यक्रमको आयोजना गरि माधव वियोगीलाई राधालक्ष्मी साहित्य पुरस्कार प्रदान गरेको छ । कार्यक्रममा २२९ औं शुभप्रभात काव्यमालाको साथमा नेपालीहरुका महान पर्वहरु दशैं , तिहार , छठ तथा ११४३ औं नेपाल सम्वत् को शुभकामना...