समाज


चिट चोर्न नदिएको भन्दै विद्यार्थीले कुटे शिक्षक

काठमाडौं चिट चोर्न नदिएको भन्दै काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस आरआरका विद्यार्थीले शिक्षकलाई कुटेका छन्। परीक्षामा गार्ड बसेका शिक्षकले विद्यार्थीलाई चिट चोरिरहेको देखेपछि विद्यार्थीलाई कक्षाकोठाबाट बाहिर निकालिदिएका थिए । चिट...

२४ घण्टामा देशभर २२० जनामा संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा २२० संक्रमित थपिँदा २६३ जना निको हुनुका साथै १ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २५ हजार ९५४ जना पुगेको छ भने एन्टिजेन विधिबाट...

घान्द्रुकको चिहान घाटमा लाश भेटियो, हत्या आरोपमा बागलुङका अर्जुन पक्राउ

पोखरा । हत्या अभियोगमा बागलुङ नगरपालिका वडा नम्बर ९ कुवापानीका ३६ वर्षीय अर्जुन बि.क प्रकाउ परेका छन् । उनले बागलुङ नगरपालिका ६ लहरेपिपलका ५७ वर्षीय शिव परियारको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । अन्नपूर्ण गाउँपालिका १० घान्द्रुक...

गण्डकी अपडेटः आज संक्रमित भन्दा निको हुने दोब्बर बढी

पोखरा । पछिल्लो २४ घण्टामा संक्रमित हुने भन्दा बढी निको हुनेको संख्या धेरै रहेको छ । ५७ जना संक्रमित निको हुदाँ २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १५४ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ...

एक्कासी पहिरो खस्दा चालकसहित स्काभेटर पुरियो

म्याग्दी। म्याग्दीमा चालकसहित स्काभेटर पुरिएको छ । रघुगंगा गाउँपालिका– ४ दग्नाममा आज पहिरोले चालकसहित स्काभेटर पुरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । तुदी पावर कम्पनीद्वारा निर्माणाधीन ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजनाको...

मणिपाल शुल्क प्रकरणः माग सम्बोधनमा आलटाल गरेको भन्दै आज पनि अनेरास्ववियुद्धारा प्रर्दशन

पोखरा । मणिपाल शिक्षण अस्पतालले बढी शुल्क असुलेको भन्दै आन्दोलन गरिरहेको नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आज पनि दबाबस्वरुप विरोध प्रर्दशन गरेको छ ।अनेरास्ववियुले आज मणिपाल शिक्षण अस्पताल परिसरमै प्रर्दशन गरेको हो । कानुन विपरीत विद्यार्थीसँग...

२० उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिश

काठमाडौं । २० जना उपसचिवलाई सहसचिवमा बढुवा गर्न बढुवा समितिको सचिवालयले सिफारिस गरेको छ । प्रशासन सेवाका १८ र लेखापरीक्षण सेवाका २ जना उपसचिवहरु बढुवा सिफारिसमा परेका हुन् । प्रशासन सेवाका दीपक घिमिरे, नारायणप्रसाद सापकोटा, बलराम निरौला, वेदप्रसाद खरेल,...

चिसो बढ्‍योः यी प्रदेशका हिमाली भेगमा हिमपातको सम्भावना, तराईमा हुस्सु/कुहिरो

पोखरा । पछिल्लो केही दिनदेखि दिनदिनै चिसो बढिरहेको छ । हाल देशमा उल्लेख्य मौसमी प्रणाली छैन । यद्यपी पहाडी भू–भागहरूमा आंशिक बदली रहेको मौसम विज्ञान विभागले जनाएको छ। बाँकी भूभागको मौसम भने सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज...

आज डलरको मूल्य उच्च, युरो,रियाल, रिगिंट लगायतको मुल्य कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्रबैंकले कायम गरेको मुद्रा विनिमयदर अनुसार आज सोमबार एक अमेरिकी डलरको मूल्य उच्च रहेको छ । आज एक अमेरिकी डलरको बिक्रीदर १२२ रुपैयाँ ०४ पैसा पुगेको छ आज डलरको बिक्री मूल्य १२१ रुपैयाँ ४४ पैसा रहेको छ । यस्तै एक यूरोको बिक्री मूल्य १३७...