समाज


बिलासी बस्तु आयात प्रतिबन्धको समय लम्बियो

काठमाडौं । सरकारले बिलासी बस्तुको आयात प्रतिबन्धको समय लम्ब्याएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पैठारी ऐन २०१३ बमोजिम अझै ४४ दिनसम्मका लागि प्रतिबन्ध लगाउँदै १४ भदौसम्म पुर्‍याएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले वाणिज्य मन्त्रालयको...

एकाबिहानै चर्को घाम : दिउँसो भने यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

पोखरा लगायतका देशका अधिकांश शहरमा आज बिहानै देखि चर्को घाम लागिरहेको छ । केही दिनदेखि दिनमा चर्किएको घामले जनजिवन प्रभावित बनेको छ । बिहान घाम चर्किए पनि दिउँसो देशका केही भू–भागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले...

साउने सङ्क्रान्ति मनाइँदै

काठमाडौं । आज साउन १ अर्थात साउने सङक्रान्ति । सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने ९कर्कट० सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो...

साउने सङ्क्रान्ति मनाइँदै

काठमाडौं । आज साउन १ अर्थात साउने सङक्रान्ति । सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने ९कर्कट० सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो...

स्वास्थ्य पत्रकार मञ्च गण्डकीको अध्यक्षमा बञ्जारा

पोखरा । पत्रकारहरुको एक भेलाले स्वास्थय पत्रकार मञ्च गण्डकी प्रदेश तदर्थ समिति गठन गरेको छ । समितिको अध्यक्षमा यदुनाथ बञ्जारा चयन भएका छन् । पत्रकार महासंघ गण्डकी प्रदेश समितिको सचिव समेत रहेका बञ्जाराको अध्यक्षतामा सर्वसम्मत गठित कार्यसमितिको उपाध्यक्षमा...

साउनभित्रै सिंहदरबारका क्यान्टिनबाट ग्याँस सिलिन्डर हट्ने

काठमाडौं । सरकारले आगामी साउन महिनाभित्र सिंहदरबार परिसरबाट ग्याँस सिलिन्डर हटाउन सबै मन्त्रालयलाई पत्राचार गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिंहदरबारभित्रका सबै मन्त्रालय तथा निकायलाई पत्राचार गर्दै आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको...

नेपाली बाहेक गैर नेपालीले नागरिकता नपाउने

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाली बाहेकका गैर नेपालीले नागरिकता नपाउने बताएका छन् । संविधानमा भएको प्रावधानहरुको आधारशिलामा उभिएर नै सरकारले नागरिकता सम्बन्धी विधेयक ल्याएको बताउँदै उनले यस्तो बताएका हुन् । आज शुक्रबार प्रतिनिधिसभाको बैठकमा...

आयल निगमलाई रकम दिदैं सरकार

काठमाडौं । सरकारले घाटामा रहेका बताउँदै आएको नेपाल आयल निगमलाई सरकारले रकम उपलब्ध गराउने भएको छ । पेट्रोलियम पदार्थमा करबापत मूल्य समायोजन भएको रकम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत नेपाल आयल निगमलाई उपलब्ध गराउने शुक्रबार बसेको मन्त्रिपरिषद...

हिजोदेखी हराएका दुई बालक वाग्मती नदीमा मृत भेटिए

रौतहट । रौतहटको वाग्मती नदीमा दुई जना बालकको शव फेला परेको छ । बिहीबार दिउँसोदेखि हराएका बालकको शव शुक्रबार बिहान भेटिएको हो । बिहीबार विद्यालयबाट फर्किएर वाग्मती नदीमा नुहाउन पसेका दुर्गाभगवती गाँउपालिका- ३ मत्सरीका १३ वर्षीय हर्ष झा र वडा नं. २ भलोहियाका...