काठमाडौं । संस्थागत श्रम स्वीकृति अब अनलाइनबाट मात्रै हुने भएको छ । वैदेशिक रोजगार कार्यालय काठमाडौँले आगामी वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति जारी हुने व्यवस्था गरेको छ । कार्यालयले पुनः श्रम स्वीकृति, संस्थागत श्रम स्वीकृति...
काठमाडौं । आजदेखि देशका ७५ लाख बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाउँदैछन् । १५ महिनादेखि १५ वर्ष उमेरका बालबालिकालाई सो खोप लगाइने भएको हो ।स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका अनुसार गाभी (खोपसम्बन्धी विश्वव्यापी सञ्जाल)ले नेपाललाई निःशुल्क...
काठमाडौं। नेपाल टेलिकमको प्रबन्ध निर्देशक(एमडी)मा सुनिल पौडेल नियुक्त भएका छन् । हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई नियुक्त गरेको हो । पौडेल यसअघि सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक थिए । उनी टेलिकमको कर्मचारी बाहिरबाट आउन सफल भएका...
काठमाडौं । सरकारले २० देशमा रिक्त रहेको राजदूत नियुक्तिका लागि नाम सिफारिस गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सो २० राजदुतको नाम सिफारिस गरेको हो । लामो समयदेखि २० देश राजदुतविहिन रहेको छ । सरकारले सिफारिस गरेका राजदूतहरुको संसदीय सुनुवाइ सकिएपछि...
काठमाडौं । पछिल्लो समय पेट्रोलियम पदार्थको भाउ हप्तैपिच्छे बढीरहेको छ । मुल्य वृद्धि भइरहँदा जनता मारमा परेका त छन् नै पेट्रोलियम पदार्थ खरिदबिक्री गर्ने नेपाल आयाल निगम स्वयम् पनि चरम घाटामा छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ किन्न नै सरकारबाट ऋण...
जनकपुरधाम । पाँच दिनदेखि हराएका बालक छिमेकीको सेप्टिक ट्यांकीमा मृत भेटिएका छन् । सर्लाहीको मलंगवा नगरपालिका १२ गम्हरियाका १० वर्षीय आकाश ठाकुरको शव सेप्टिक ट्यांकीभित्र फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।बिहीबार बिहान छिमेकी...
काठमाडौं । नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमिति निर्वाचनको मतगणना जारी छ ।हालसम्म जारी मतगणनाअनुसार सत्ता गठबन्धनबाट अध्यक्षका उम्मेदवार गोपालकृष्ण घिमिरेले सुरुवाती देखि नै अग्रता कायम राखेका छन् । घिमिरेले प्रगतिशील समूहका अध्यक्ष विष्णुमणि अधिकारीको...
काठमाडौं । मोरङमा ४८ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग मिलन चोक बस्ने ४५ वर्षीय कुल बहादुर बिक रहेका छन् । उनलाई बुधबार साँझ प्रहरीले...
काठमाडौं । नाबालिग गायिकामाथि बलात्कार अभियोग लागेका अभिनेता पल शाहलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिइएको छ । थुनछेक बहसका लागि हिजो जिल्ला अदालत पूर्वी नवलपरासी लगिएकोमा अदालतले थुनामै राख्न आदेश दिएको हो। मुद्दा किनारा लगाउने समयसम्मका लागि थुनामै...