पोखरा । तनहुँमा भएको सवारी दुर्घटनामा परेर दुई जनाको ज्यान गुमेको छ । तनहुँको भानु नगरपालिका–१० स्थित नेपालडाँडामा आइतबार दिउँसो माइक्रोबस र स्कुटर एकआपसमा ठोकिँदा दुई जनाको ज्यान गुमेको र १४ जना घाइते भएका तनहुँ प्रहरीले जानकारी दिएको छ । डुम्रे–बेसीशहर...
काठमाडौं । सरकारले एक हजार सीसीभन्दा कम क्षमताका ट्याक्सी दर्ता नहुने मापदण्ड बनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ट्याक्सीको रूपमा सवारीसम्बन्धी राष्ट्रिय मापदण्ड लागु गर्दै अबदेखि कम्तीमा १ हजार सीसी क्षमताका ट्याक्सी मात्रै दर्ता हुने...
पोखरा । एवान ग्रेटर नेपाल यातायात प्रालिले ट्राफिक सचेतना जगाउँदै क्यालेण्डर विमोचन गराएको छ । बुधबार ट्राफिक सचेतनामुलक अन्तरक्रिया कार्यक्रम गर्दै क्यालेण्डर विमोचन गरिएको हो । अन्तरक्रियामा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीकी...
बागलुङ । बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर २ कटेरीमा पिकअप जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोमबार दिउँसो ग १ ज ५७०५ नम्बरको पिकअप जिप दुर्घटना हुँदा १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक...
घोराही । हुलाकी राजमार्ग अन्तर्गत दाङ खण्डमा काम अलपत्र छोड्ने निर्माण व्यवसायीलाई कारबाही गरिने भएको छ । हुलाकी राजमार्ग योजना निर्देशनालयको कार्यालय नेपालगन्जले सातदिने सूचना जारी गर्दै निर्माण व्यवसायीलाई कारबाही गर्ने प्रक्रिया अघि बढाएको हो ।...
नवलपुर । बिहीबार बिहानदेखि परेको हल्का वर्षाका कारण नारायणघाट–बुटबल सडक अवरुद्ध भएको छ । धुलो बाटोमा हल्का वर्षा भएपछि हिलो र चिप्लो भएका कारण राजमार्गको दाउन्ने खण्ड बिहान ९ बजेदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । उक्त स्थानमा...
काभ्रेपलाञ्चोक । काठमाडौंबाट रामेछापको उमाकुण्ड गाउँपालिका बाम्तीभण्डार जाँदै गरेको बस काभ्रेको रोशी गाउँपालिका–९ दाउन्नेस्थित बिपी राजमार्गमा दुर्घटना भएको छ । प्रदेश ३–०१–००६ ख १३३९ नम्बरको बस बिहान साढे ८ बजेतिर सडकबाट चिप्लिएर बाँसको झ्याङमा खसेको...
अर्घाखाँची । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छभने २ जना घाइते भएका छन् । मालारानी गाउँपालिका–३ ढुङ्गाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप दुर्घटना हुँदा दिलिप खनाल र बालकृष्ण रिजालको ज्यान गएको...
बागलुङ । बागलुङमा चैते दशैं मेलाका लागि कोटमैदान जाँदै गरेको जिप दुर्घटनामा परेको छ । दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ भने तीनजना घाइते भएका छन् । प्रहरीका अनुसार गलकोट नगरपालिका–३ हटिया बजारदेखि कोटमैदान जाँदै गरेको ग १ ज ६१०० नम्बरको जिप दुर्घटना...