पोखरा । गण्डकी प्रदेश सरकारले मोटर साइकल र रातो नम्बर प्लेटका सवारी साधनलाई समेत सार्वजनिक यातायातका सवारीसाधन सरह यात्रु बोक्न दिनेगरी ल्याएको ‘राइड शेयरिङ’ नियमावली विरुद्ध गण्डकी प्रदेशमा दुई दिन देखि सार्वजनिक यातायात सेवा ठप्प छ । यातायात व्यवसायीहरुले...
बुटवल । अविरल वर्षासँगैको बाढीले विभिन्न स्थानका डाइभर्सन बगाएपछि बुटवल–नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। शुक्रबार बिहानको वर्षासँगै आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो। इलाका प्रहरी कार्यालय दुम्कीबासका अनुसार सडक बन्द भएपछि...
पोखरा । गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ सम्बन्धी नियमावलीको विरोधमा आज गण्डकी प्रदेशभर सार्वजनिक यातायात ठप्प भएको छ । सार्वजनिक यातायात सञ्चालकहरूले शुक्रबार आफ्ना गाडीहरू घर र ग्यारेजमा थन्क्याएर सरकारी निर्णयको विरोध गरेका हुन् ।व्यवसायीको...
काठमाडौँ । सरकारले आँबुखैरेनी–पोखरा सडक चार लेनमा स्तरोन्नतिका लागि ८ अर्ब ५२ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त जानकारी दिए । आगामी वर्षभित्र आँबुखैरेनी–पोखरा...
पोखरा । यातायात व्यवसायीले १६ जेठदेखि गण्डकी र १९ जेठदेखि देशव्यापी रुपमा आफ्ना सवारीसाधन घर ग्यारेजमा थन्क्याउने भएका छन् । गण्डकी सरकारले ल्याएको 'राइड शेयरिङ’ नियमावली प्रति आपत्ति जनाउँदै आएका व्यवसायीले यस अगाडि १५ जेठ देखि आफ्ना सवारी साधन घर ग्यारेजमा...
पोखरा । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लीले फास्ट चार्जिङ स्टेसनको उद्घाटन गरेको छ । आज एक कार्यक्रमको आयोजना गरि पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लिको प्रांगणमा जडान गरिएको उक्त चार्जिङ मेसिनको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका...
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट गएराति जिप खस्दा तीन जनाको ज्यान गएको छ । दमौलीबाट चापाघाटतर्फ आउँदै गरेको ग२च ५७६० नम्बरकोे जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको हो । दुर्घटनामा अन्य दुई जना...
पोखरा । गण्डकी प्रदेश सरकारले हालै ल्याएको ‘राइड शेयरिङ’ नियमावली विरुद्धमा यातायात व्यवसायी र यातायात सम्बद्ध मजदुर संगठनहरु एक ठाउँमा उभिएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा बिहीबार विरोध सभा गर्दै उनीहरु आफूहरु गर या मरको अवस्थामा एकै ठाउँम...
काठमाडौँ । नागढुंगा–नौबिसे सडकखण्डमा निर्माण कार्य हुने भएकाले दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ । जेठ १० गतेदेखि २५ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्ड बन्द गरेर सडक सुधार कार्य गर्न लागिएको नागढुंगा मुग्लिङ सडक योजना पूर्वीखण्डले...