सडक र सवारी


भोलिदेखि बीपी राजमार्गमा १५ दिनसम्म राति यात्रुवाहक सवारी चलाउन रोक

काभ्रेपलाञ्चोक । बीपी राजमार्गमा १५ दिनका लागि साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक सवारी चलाउन रोक लगाइएको छ । शुक्रबार सिन्धुलीको खुर्कोटमा बसेको काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले बाढिपहिरोको जोखिमलाई मध्यनजर...

पहिरोले कालीगण्डकी करिडोर ठप्प

बागलुङ । बागलुङ नगरपालिका–१० दव्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । बिहीबार रातिदेखिको अविरल वर्षापछि आएको पहिरोका कारण दव्ल्याङमा सडक बगाएको हो । चार वर्षदेखि हरेक वर्षायाममा निरन्तर चलिरहेको पहिरोका कारण सामान्य वर्षामा समेत उक्त...

पूर्वपश्चिम राजमार्गको सट्टा सिद्धार्थ राजमार्ग प्रयोग गर्न आग्रह

पोखरा । लगातारको वर्षासंगै आएको बाढी र पहिरोले पूर्वपश्चिम राजमार्गको नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध हुँदा त्यसको बैकल्पिक प्रयोग गर्न आग्रह गरिएको छ । जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले बिहीबार सूचना जारी गर्दै यात्रुहरूलाई...

बाढी र पहिरोको कारण ५ वटा सडक अवरुद्ध

काठमाडौँ । बाढीका कारण विभिन्न ५ वटा सडक अवरुद्ध बनेका छन् । नेपाल प्रहरीका अनुसार पहिरोका कारण सिन्धुपाल्चोकस्थित अरनिको राजमार्ग तीन ठाउँमा अवरुद्ध बनेको छ । यस्तै डोल्पास्थित भेरी करिडोर र दार्चुलास्थित गोकुलेश्वर–गलंगा हाइवे सडकखण्ड पनि पूर्णरुपमा...

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ । पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ मर्स्याङ्दी गाउँपालिका–४ बुङ झरना नजिक आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक रमेश बोहोराका अनुसार गए रातिको अविरल वर्षाका कारण पहिरो खसेको हो । पहिरो...

अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो

चितवन । सुख्खा पहिरोले अवरूद्ध नारायणगढ-मुग्लिन सडक पहिरो हटाएपछि खुलेको छ । उक्त सडक मंगलबार मध्याह्नबाट अवरूद्ध भएको थियो । पहिरो हटाएसँगै दिउँसो सवा ४ बजेबाट सडक दुईतर्फी नै खुलेको भरतपुरको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिजियर कृष्ण आचार्यले...

सडक स्तरोन्नति भएसँगै मुस्ताङमा बढे पर्यटक

मुस्ताङ । बेनी–जोमसोम–कोरला सडक स्तरोन्नति भएसँगै मुस्ताङमा पर्यटकको आगमन बढेको छ । कोरला सडकको म्याग्दी र मुस्ताङ खण्डमा दुई तिहाइ सडक बढेको हो । मुस्ताङ धार्मिक तथा पर्यटकीय दृष्टिले देशको प्रमुख गन्तव्य हो । मुक्तिनाथ मन्दिर, कागबेनीधाम र दामोदरकुण्ड...

अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै खुलेन : बागलुङ पोखरा आवतजावत गर्ने यात्रु समस्यामा

गुल्मी । पहिरोका कारण अवरुद्ध भएको कालीगण्डकी करिडोर सडक अझै सञ्चालन हुनसकेको छैन । कालीगण्डकी करिडोर सडकको गुल्मी खण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–६ स्थित बरल्बा भन्ने स्थानमा सोमबार दिउँसो सडकमा चट्टानसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध...

पहिरोले कालिगण्डकी करिडोर पूर्णरुपमा अवरुद्ध : तत्काल सडक खुलाउने सम्भावना कम

गुल्मी । पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका–६ बर्लबामा आज दिउँसो पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक ९डिएसपी० गंगाबहादुर सारुले बताए । प्रहरी चौकी...