काठमाडौं ।
उपनिर्वाचनका लागि हाम्रो नेपाली पार्टी (लौरो) ले आफ्ना उम्मेदवार टुंगो लगाएको छ ।
मनोनयनअघि सार्वजनिक सूचीअनुसार चितवन २ मा शम्भु थापाले टिकट पाएका छन् ।यस्तै बारा २ मा चन्द्रप्रकाश सुवेदी र तनहुँ १ मा विष्णु पराजुली उम्मेदवार रहेको प्रवक्ता रोहन कार्कीले बताए ।