राजनीति


तनहुँ – १ मा रास्वपाबाट स्वर्णिम वाग्ले उम्मेदवार बन्ने

काठमाडौं । हिजो मात्रै कांग्रेस त्यागेको घोषणा गरेका अर्थविद् स्वर्णिम वाग्ले तनहुँ(१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने भएका छन् । रास्वपाबाट तनहुँ-१ मा वाग्लेसहित ४ जना आकांक्षी भए पनि ३ जनाले नाम फिर्ता लिएपछि वाग्लेको उम्मेदवारी सुनिश्चित...

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको सिफारिसमा चार, नेकपा...

सिके राउतको पार्टी सरकारबाट बाहिरियो

काठमाडौं । संसदमा चार सिट रहेको जनमत पार्टी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ । सो पार्टीका एक मात्र मन्त्री अब्दुल खानले आज प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाए । पार्टीले दुईवटा मन्त्रालय पाउनुपर्ने वा एउटै मात्र पाए उद्योग मन्त्रालय...

कांग्रेसबाट ४ मन्त्रीले शपथ लिँदै : कोइराला समूहले नाम दिएन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले तीन महिनामै सातौं पटक मन्त्रिपरिषद्‌ पुनर्गठन गरेका छन् । शुक्रबार प्रधानमन्त्री दाहालले कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई...

तनहुँ १ मा नेकपा एसबाट प्रतापलाल सिफारिस

पोखरा । तनहुँ १ मा आउँदो वैशाख १० को उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट प्रतापलाल श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । बिहीबार बसेको जिल्ला कमिटिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउन सर्वसम्मत निर्णय गरी सिफारिस गरेको हो । ‘सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक...

आज मन्त्रिपरिषद् विस्तार गर्दै प्रम दाहाल, मन्त्रीको शपथ पनि आजै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । बिहीबार अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति नभएपछि मन्त्रिपरिषद् विस्तार मिति आजलाई सरेको हो । शुक्रबार बिहान एक चरण छलफल गरेर दिउँसोसम्ममा...

तस्बिर पोष्ट गरेर भ्रमको खेती गर्न खोजियो : प्रतापलाल श्रेष्ठ

पोखरा । नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य प्रतापलाल श्रेष्ठसहितका नेताहरुसंग एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले खिचेको सामुहिक तस्बिर यतिबेला चर्चामा छ । श्रेष्ठसहितका समाजवादीका प्रभावशाली नेताहरुले एस छाड्न लागेको दाबी गरिएका समाचार सार्वजनिक...

कांग्रेस छाडेको स्वर्णिम वाग्लेको घोषणा

काठमाडौं । अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेको घोषणा गरेका छन् । बिहीबार अपरान्ह उनले फेसबुकमार्फत ५० वर्षदेखि आफ्नो पारिवारिक बिरासत गाँसिएको कांग्रेसबाट अलग भएको घोषणा गरेका हुन् । स्वर्णिमले अब वैकल्पिक लोकतान्त्रिक शक्ति निर्माणमा...

उपनिर्वाचनका लागि तीन क्षेत्रमा तोकिएका मुख्य निर्वाचन अधिकृत

काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत तोकेको छ । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि न्याय परिषद्को परामर्शमा आज मुख्य निर्वाचन अधिकृतहरूको नियुक्ति गरेको प्रवक्ता शालिकग्राम शर्मा पौडेलले बताए । उनकोअनुसार...