काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले सुर्तीजन्य पदार्थमा करको दर वृद्धि गर्न सरकारसँग माग गरेका छन्। नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट आक्रान्त भएका मानिसहरूको सङ्ख्या बढ्दै गएको उल्लेख गर्दै उनले त्यसलाई नियन्त्रण गर्नका...
काठमाडौं । प्रतिनिधि सभाका ६ सदस्यले तोकिएको समयमा सम्पत्ति विवरण नबुझाएको पाइएको छ ।संघीय संसद् सचिवालयले जेठ १० गते आइतबारसम्म सांसदहरूलाई सम्पति विवरण बुझाउन समय दिएकामा ६ सांसदले नबुझाएका हुन् । तोकिएको समयमा २५४ जना सांसदले सम्पति विवरण बुझाएको...
काठमाडौं । श्रम संस्कृति पार्टीले आफ्ना सबै तहका कार्यक्रम तथा प्रचार सामग्रीमा पार्टी अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको छ। पार्टीको कोशी प्रदेश (प्रदेश नं.१) कार्यसमितिले जेठ ११ गते जारी गरेको सर्कुलरमा जिल्ला,...
बागमती । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ । प्रदेश सभाको आज साँझ ५ः०० बजे बस्ने बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सरकारको आगामी आव २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले युरोपेली संघ(ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत र उच्चस्तरीय प्रतिनिधिमण्डलहरूसँग छलफल गर्ने भएका छन् ।उनले मंगलबार बिहान (ईयू)मा आबद्ध देशका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग सामूहिक छलफल गर्ने...
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन सिंहदरबारमा बस्नेछ । आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत...
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०८३/०८४ का लागि बर्खे धानबालीको समर्थन मूल्य तोकेको छ । कृषि वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समर्थन मूल्य तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी जेठ १८ गतेदेखि भारतको भ्रमणमा जाने भएका छन् । रास्वपाका एक पदाधिकारीले लामिछानेको यस भ्रमण निश्चित भएको पुष्टि गरेका छन् । परराष्ट्र मन्त्रालय स्रोतले भने लामिछानेको भारत...
काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरबाट चलिरहेको हो ।प्रधानमन्त्रीको सचिवालयका अनुसार, सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको हो । प्रधानमन्त्री शाहले बोलाएको यो...