पोखरा । तनहुँ १ मा आउँदो वैशाख १० गते हुने उपनिर्वाचनका उम्मेदवार गोविन्द भट्टराईले प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । भट्टराईले जारी गरेको प्रतिवद्धतामा ५ वर्षभित्र तनहुँ १ मा सबैलाई रोजगारी, सबै घरमा खानेपानी र सबै घरमा बिजुली पुर्याउने प्रतिबद्धता...
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले संसद् विघटनको दाउमा रहेको आरोप लगाएका छन् । बुधवार सुनसरीको इनरुवामा सञ्चारकर्मीहरूसँगको भेटमा नेता नेपालले एमाले संसद् विघटन गरी मध्यावधि चुनावमा जाने दाउमा रहेको आरोप...
काठमाडौं । संघीय संसद्अन्तर्गत आज प्रतिनिधिसभा बैठक बस्ने भएको छ। पहिलो अधिवेशनको २२औँ बैठक बस्न लागेको हो। बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बस्नेछ। बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त...
काठमाडौँ । नेपाली कांग्रेका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी कांग्रेसले आफुहरुलाई झुक्याएको आरोप लगाएका छन् । जोशीले प्रेस विज्ञप्ति निकाल्दै नेपाली कांग्रेसले आफूलाई झुक्याउने काम गरेको बताएका हुन् । उनले कांग्रेससँग पहिलो चरणको वार्ता समाप्त भएको...
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको समग्र अर्थतन्त्र आत्तिहाल्नुपर्ने अवस्थामा नरहेको बताएका छन् । अर्थतन्त्र सुधारको लागि सरकारले अल्पकालीन र दीर्घकालीन नीति बनाउन लागेको उनको भनाइ थियो ।नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभालाई...
काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ । दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालसहित पार्टीका सांसदहरूको सहभागिता रहेको छ । नेकपा माओवादी केन्द्रले अहिलेसम्म दलको उपनेता चयन गरेको...
पोखरा । चैत्र ५ गते हुन नसकेको स्ववियु चुनाव पृथ्वीनारायण क्याम्पसमा अब हुने भएको छ। आउँदो वैशाख ३ गते स्ववियु निर्वाचन हुने भएको छ ।अदालतको आदेशपछि चैत ५ गते हुन नसकेको स्ववियु निर्वाचन वैशाख ३ गते हुन लागेको निर्वाचन अधिकृत प्रा.डा. विकास केसीले जानकारी...
काठमाडौं । सभामुख देवराज घिमिरेको आह्वानमा मुख्य ३ दलको बैठक सुरु भएको छ । सभामुखको निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले एकैदिन ५ वटा पुलको उद्याटन गरेका छन् । अधिकारीले मादी गाउँपालिकामा पर्ने विभिन्न स्थानमा ४ वटा पुलको उद्याटन गरे भने, पोखरा महनगर–३२ मा अर्को पुलको उद्याटन गरेका हुन् । मादी गाउँपालिकाको इदी खोला,...