राजनीति


इलाम–२ : सर्वदलीय बैठक सुरु

काठमाडौँ । उपनिर्वाचनअन्तर्गत इलाम–२ को मतगणना अघि सर्वदलीय बैठक सुरु भएको छ । बैठक सकिए लगत्तै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकारी केशव घिमिरेले जानकारी दिएका छन् । सर्वदलीय बैठकमा सबै राजनीतिक दलका उम्मेदवारसहित सरोकारवालाहरू पनि उपस्थित छन्...

इलाममा बिहान ११ बजे र बझाङमा दिउँसो देखि मतगणना हुने

काठमाडौं । इलाम र बझाङमा भएको उपनिर्वाचनमा मत गणनाका लागि आज सर्वदलीय बैठक बस्दैछ । इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ को मतगणना गर्नका लागि अहिले बिहान सर्वदलीय बैठक बस्दैछ । मतपेटिका गएराति अबेर मात्र संकलन गरेर सदमुकाम ल्याइएको हो । अहिले...

उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म सार्वजनिक गाडी चल्न दिने

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचन हुने इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (१)मा सार्वजनिक सवारी साधन पनि निर्वाध सञ्चालन गर्न दिने निर्णय गरेको छ । आयोगले यस सम्बन्धी प्रबन्ध मिलाउन गृहमन्त्रालयमार्फत् प्रमुख जिल्ला...

राप्रपा नेता तथा पूर्वआईजी ठाकुरमोहन माथि आक्रमण गर्ने पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा सशस्त्र प्रहरी बलका पूर्वआईजी ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोटको पलाताँ गाउँपालिका–९ घर भई काठमाडौं निलोपुल बस्ने ३१ वर्षीय निराजन...

पूर्वकर्मचारीलाई देउवाको निर्देशन : ‘आगामी निर्वाचनमा कांग्रेसको बहुमत आउने गरि काम गर्नुस्’

काठमाडौंं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली कांग्रेसको बहुमत आउने गरी आजैदेखि काम गर्न पूर्वकर्मचारीहरूलाई निर्देशन दिएका छन् । शुक्रबार काठमाडौंमा भएको पूर्वकर्मचारी समाज नेपालको छैटौं साधारण...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गर्न जरुरी छ : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक (परिमार्जन) बनाउनुपर्ने बताएका छन् । शुक्रबार पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै...

डढेलो नियन्त्रणमा सरकार संवेदनशील बनेन : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देशका विभिन्न स्थानमा लागेको डढेलो नियन्त्रण गर्न सरकार संवेदनशील बन्न नसकेको आरोप लगाएका छन् । डढेकोको कारण देशका विभिन्न भागमा भौतिक र मानवीय क्षति पुगेको भन्दै उनले रोकथाम र न्यूनीकरणमा कहाँ चुकियो...

जसपा कार्यकारिणी समितिको बैठक आज

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले महाधिवेशनको एजेन्डा तय गर्न लागि कार्यकारिणी समितिको बैठक बोलाएको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा आज बस्ने कार्यकारिणी समितिको बैठकमा महाधिवेशनको तयारीको समीक्षा र एजेन्डा तय हुने जसपाका कार्यकारिणी सदस्य...

इँटाभट्टामा जिउँदै मान्छे जलाउने कांग्रेस नेता आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद

काठमाडौँ । रौतहटको राजपुर बमकाण्डका आरोपित कांग्रेस नेता मोहमद अफताब आलमसहित चार जनालाई जन्मकैदको फैसला भएको छ । जन्मकैदको फैसला पाउनेमा आलमका भाइ महताब आलम पनि छन् । जन्मकैदको फैसला हुने अन्यमा शेष सेराज र बद्री सहनी छन् । न्यायाधीश मातृकाप्रसाद आचार्यको...