राजनीति


कोशी प्रदेशसभाको अधिवेशन आह्वान

विराटनगर । कोशी प्रदेशसभाको अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले सरकारको सिफारिसमा वैशाख ३१ गते प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् । बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मतकुमार कार्की नेतृत्वको सरकारले वैशाख ३१ गते प्रदेशसभाको...

गण्डकी सरकार विरुद्धको रिट न्यायधिश मुसलमानको इजलासमा

काठमाडौं । खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकार विरुद्ध दायर रिटको सुनुवाई आज हुँदैछ । मुख्यमन्त्री खगराज अधिकारीलाई पदबाट हटाउन माग गर्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्च अदालतमा दायर रिटको सुनुवाई आज न्यायाधीश अब्दुल...

सभामुख घिमिरेद्धारा कार्यव्यवस्थाको बैठक आह्वान

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक दिउँसो साढे १२ बजे बस्ने छ । कार्यव्यवस्था परामर्श समितिको...

संसद् बैठकअघि एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । संसद्को बर्खे अधिवेशनमा सांसदहरुले खेल्ने भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । प्रमुख सचेतक बर्तौलाका अनुसार शुक्रबार साढे ११ बजे संसद् भवन नयाँ बानेश्वरमा...

कांग्रेसले आज रवि सहितका शीर्ष नेतालाई संसदमा बोल्न दिने

काठमाडौँ । नेपाली कांग्रेसले संसद बैठकमा गृहमन्त्री रवि लामिछानेसहितका शीर्ष नेतालाई बोल्ने दिने भएको छ । शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले रविसहितका नेताहरुलाई आज संसदमा बोल्न दिने र त्यसपछि भने संसद अवरुद्ध गर्ने निर्णय गरेको हो । कांग्रेस...

संघीय संसदको बजेट अधिवेशन आज सुरु हुँदै, शीर्ष नेताहरुले सम्बोधन गर्ने

काठमाडौं। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही २० वैशाखमा संसद्को दुवै सदनको अधिवेशन...

गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित

पोखरा । सर्वोच्च अदालतमा आजका लागि तोकिएका सबै पेसीको सुनुवाइ उनको निधनपछि स्थगित भएको छ । पेशी तोकेर सुनुवाइमा चढिसकेका सबै मुद्दा आज स्थगित भएको सर्वोच्च प्रशासनले जनाएको छ । पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधनका कारण आजका लागि पेसी तोकिएका सबै...

आज कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्ने जनाइएको छ । बैठकमा बजेट अधिवेशनको तयारी, सहकारीको अनियमितता प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयलाई...

अधिकारी नेतृत्वको गण्डकी सरकारविरुद्धको रिटमा आज पेसी

पोखरा । खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारविरुद्ध दायर रिटमा आजलाई पेसी तोकिएको छ । कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार सर्वोच्च अदालतमा दायर गरेको रिटमा आजका लागि पेसी तोकिएको...