राजनीति


प्रतिनिधिसभाबाट पारित नियमावलीविरुद्ध सर्वोच्च जाँदै कांग्रेस

काठमाडौं । प्रतिनिधिसभाबाट पारित भएको ‘प्रतिनिधिसभा नियमावलीमा राखिएका प्रावधान’को विरुद्धमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सर्वोच्च अदालत जाने भएको छ । प्रतिपक्षी दलहरूको विरोधका बीच संसद् नियमावलीमा रहेका प्रावधानलाई सत्तारुढ दल रास्वपाले बहुमतबाट...

तपाईं हामी सबै एकचोटी जुर्मुराउनुपर्ने अवस्था आइलागेको छ : प्रचण्ड

काठमाडौं । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) उपत्यका प्रदेश समितिले...

एमाले कार्यदलको बैठक असार २५ गते बस्ने

काठमाडौं । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन गर्न गठित एमाले उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको कार्यदलको बैठक असार २५ गते बस्ने भएको छ । यसअघि कार्यदलको बैठक असार २२ गते तय भएकोमा मिति परिवर्तन भएको एमाले प्रचार तथा प्रकाशन विभाग...

‘यो सरकारलाई लाइफभन्दा लाइकको चिन्ता छ’ : गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान वालेन्द्र शाह नेतृत्वको सरकारले विधि र प्रक्रिया भन्दा परिणाम दिन्छु भन्दै कानुन विपरीतका काम गर्न उद्धत रहेको बताएका छन् । सरकारका १०० दिनबारे पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो सुरु भएको...

चिनियाँ उपमन्त्री यान भोलि नेपाल आउँदै

काठमाडौं। चिनियाँ कम्युनिस्ट पार्टीका नेता एवं वाणिज्य उपमन्त्री यान दोङ सोमबार नेपाल भ्रमणमा आउँदै छन् । अर्थ मन्त्रालयको निमन्त्रणामा उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । नेपाल–चीन संयुक्त आर्थिक तथा व्यापार समितिको बैठकमा सहभागी...

उर्जा मन्त्रालयले सार्वजनिक गर्‍यो १०० दिने कार्यप्रगति

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सरकार गठनपछिको पहिलो १०० दिनमा विद्युत उत्पादन, प्रसारण पूर्वाधार विस्तार, विद्युत निर्यात, डिजिटल सेवा प्रवाह तथा सिँचाइ पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । मन्त्रालयले सार्वजनिक...

क्रियाशील सदस्यता अध्यावधिकको प्रतिवेदन असार २५ गतेभित्र बुझाउन तरुण दलको निर्देशन

काठमाडौं । तरुण दलले नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिकको प्रतिवेदन असार २५ सम्मभित्र केन्द्रमा बुझाउन निर्देशन दिएको छ । दलका सभापति मनिष कोइरालाले आइतबार विज्ञप्ति जारी गर्दै आफूले पार्टीको क्रियाशील सदस्यता अध्यावधिकमा सहयोग गर्न ७७...

सरकारको १०० दिने उपलब्धि सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । राष्ट्रीय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा बनेको वर्तमान सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिनको उपलब्धि सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा पत्रकार सम्मेलन गरेर सरकारका प्रवक्ता सस्मित...

सरकार अलोकतान्त्रिक बने त्यसको पहिलो निसानामा पर्ने पत्रकार नै हो : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अलोकतान्त्रिक सरकार बने त्यसको पहिलो सिकार पत्रकार बन्ने टिप्पणी गरेका छन् । प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशले आयोजना गरेको ‘गण्डकी मिडिया समिट–२०८३’ को शनिबार उद्घाटन गर्दै उनले...