राजनीति


यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकको मुख्य निर्णयहरु

काठमाडौं । कमैया श्रम निषेध गर्नेसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलुकदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । यस्तै सरकारले विशिष्ट...

मन्त्रिपरिषदद्वारा शिक्षा नियमावली १० औँ संशोधन स्वीकृत

काठमाडौं । सरकारले शिक्षा नियमावली १० औँ संशोधन स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले शिक्षा नियमावली १० औँ संशोधन स्वीकृत गरेको हो । यसअघि २०७७ फागुन ३ गते शिक्षा नियमावली नवौँ संशोधन भएको थियो ।

मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं। मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले बोलाएको बैठक सिंहदरबारमा बसिरहेको हो । बैठकले सरकारका नियमित काम कारबाहीबारे छलफल गर्नुका साथै निर्णयहरू गर्ने बताइएको छ । मन्त्रिपरिषद्को नियमित बैठक प्राय सातामा दुई...

सम्पत्ति शुद्धीकरण मनि लाउन्डरिङ निवारण विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं । सम्पत्ति शुद्धीकरण मनि लाउन्डरिङ निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा दफावार छलफलपछि विधेयक बहुमतले पारित भएको हो । सभामुख डोलप्रसाद अर्यालले विधेयक बहुमतले पारित भएको घोषणा गरे...

सरकारले कार्यशैली नसच्याए छिट्टै असफल हुने एमालेको चेतावनी

काठमाडौं । विपक्षी दल नेकपा एमालेले सरकारले जनताका आधारभूत समस्या समाधान गर्नुको साटो प्रतिशोधको राजनीतिमा उत्रिएको बताएको छ । प्रतिनिधिसभा बैठक सुरु हुने वित्तिकै विपक्षी दलहरूले विरोध गरेका थिए । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलका सांसदहरूलाई...

सार्वजनिक खरिद विधेयक प्रतिनिधि सभाबाट पारित

काठमाडौं । प्रतिनिधि सभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित भएको छ। बिहीबारको प्रतिनिधि सभा बैठकबाट विधेयक बहुमतले पारित भएको सभामुख डोलप्रसाद अर्यालले घोषणा गरे । विधेयक दफावार छलफलपछि पारित गरिएको हो । उक्त विधेयक...

विष्णु पौडेलविरुद्ध ६ दिन म्याद थप

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध ६ दिन म्याद थप भएको छ । सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानको क्रममा पक्राउ परेका पौडेललाई तेस्रोपटक म्याद थप गरिएको हो । विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको...

राहदानी छपाइमा हाम्रै पार्टीका नेता मन्त्री जोसुकै दोषी भए पनि कारबाही होस् : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राहदानी (पासपोर्ट) छपाइमा हुन लागेको अर्बौँको आर्थिक चलखेल र संवैधानिक निकायमाथि सरकारले गरेको हस्तक्षेपप्रति आपत्ति जनाएको छ । बिहीबार बसिरहेको प्रतिनिधिसभा बैठकमा सुरुमै कांग्रेस लगायतका विपक्षी दलहरूले...

पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु

काठमाडौं । टेरामक्स प्रविधि खरिद प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्दाहेर्दै’ मा राखेर तीन दिनदेखि सुनुवाइ जारी छ । विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइराला इजलासमा सुनुवाइ...