काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका हरेक समिति, विभाग र निकायहरूमा कम्तीमा ३३ प्रतिशत महिला र युवाको प्रतिनिधित्व सुनिश्चित गरेको छ । चितवनमा भएको प्रथम महाधिवेशनले पारित गरेको संशोधित विधानमा ३३ प्रतिशत महिला र युवाको प्रतिनिधित्व...
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले संसद्मा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देश गरेका छन् । ‘सभाको आकस्मिक र शून्य समयमा माननीय सदस्यहरूले बिभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराइरहनुभएको छ’ सभामुख अर्यालले भने । उनले...
काठमाडौं । चलचित्र विधेयकमाथि प्रतिनिधिसभामा १२२ वटा संशोधन प्रस्ताव दर्ता भएको छ ।सांसदहरूले २४ समूहमा १२२ वटा संशोधन प्रस्ताव दर्ता गरेका हुन् । सांसदहरू खड्ग शाही, निश्कल राई, वासना थापा, सुशिला ढकाल ९आचार्य०, सन्तोष सुब्बा, रेखा कुमारी यादव, रेनुका...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले परिवारवाद र नातावादलाई पूर्ण निषेध गरेको छ । असार (७–१२) सम्म चितवनमा सम्पन्न रास्वपाको प्रथम महाधिवेशनले अनुमोदन गरेको चौथो संशोधन विधानले परिवारवाद र नातावादलाई पार्टीको सबै तहमा नियुक्ति, मनोनीत...
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा लाइभ स्ट्रीमिङ प्रभावित भएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले प्राविधिक समस्याका कारण सदनको लाइभ स्ट्रीमिङ प्रभावित भएको जानकारी दिए । ‘केही प्राविधिक समस्या भएकाले सदनको लाइभ स्ट्रीमिङ प्रभावित...
काठमाडौं । एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डा दुई दिने भ्रमणका लागि नेपाल आएका छन् । आइतबार राति १० बजे काठमाडौं आइपुगेका अध्यक्ष कान्डालाई अर्थसचिव घनश्याम उपाध्यायले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । सोमबार र मंगलवार...
काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १५ जना राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) वा सो सरहका कर्मचारीहरूको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले विभिन्न मन्त्रालय, संवैधानिक निकाय र प्रदेशमा कार्यरत...
काठमाडौं । राष्ट्रिय सभामा आज बजेटमाथिको प्रश्नमा ९ जना मन्त्रीले जवाफ दिँदै छन् । राष्ट्रिय सभाको बैठक दिउँसो सवा १२ बजे बस्दैछ । जहाँ विनियोजन विधेयक २०८३ अन्तर्गत विभिन्न शीर्षकहरूमध्ये ९ वटा मन्त्रालयको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले...
काठमाडौं । प्रतिनिधिसभका सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुनहरु निर्माण गर्ने बताएका छन् । काठमाडौँको चन्द्रागिरी नगरपालिका–१३ स्थित कङ्काली माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले...