राजनीति


रविसँगको छलफलमा जुटेन सहमति, सभामुखसगँ छलफल गर्दै विपक्षी दल

काठमाडौं। संसद्को गतिरोध अन्त्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र विपक्षी दलका नेताहरुको छलफलमा कुरा नमिलेपछि अहिले सभामुख डीपी अर्याल र विपक्षी दलका नेताहरू फेरि छलफलमा जुटेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल...

संसद् बैठकको समय सर्‍यो

काठमाडौं । तोकिएको समयमा सुरु नै नभई प्रतिनिधिसभाको बैठक सरेको छ । बिहान ११ बजेका लागि बैठक तय भएको थियो । दुई घण्टासम्म पनि बैठक सुरु हुन नसकेपछि आजै दिउँसो २ बजे बस्ने गरी सरेको छ ।संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बैठक बस्ने...

विपक्षी दल र रवि लामिछानेबीच छलफल जारी : संसद्को गतिरोध अन्त्यको प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र विपक्षी दलका नेताहरूबीच छलफल जारी छ । सङ्घीय संसद्मा देखिएको गतिरोध अन्त्यका लागि सत्तारुढ दल रास्वपाका सभापति लामिछानेले विपक्षी दलका नेताहरुसँग छलफल थालेका हुन् । सिंहदरबारस्थित संसद्...

संस्थापन पक्षले सहमतिका लागि कुनै प्रस्ताव पठाएको छैन : डा.शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संस्थापन पक्षले पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि कुनै प्रस्ताव नपठाएको बताएका छन् । सचिवालयमार्फत नेता डा.कोइरालाले सहमतिका लागि ७ बुँदे प्रस्ताव पठाएकोबारे कुनै जानकारी नरहेको बताएका हुन्...

कांग्रेस नीति प्रतिष्ठानको बैठक समय सर्‍यो

काठमाडौं। कांग्रेस नीति, अनुसन्धान अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकको सरेको छ । पार्टीका कार्यवाहक मुख्यसचिव कृष्ण प्रसाद पौडेलले विहान ११ बजे बस्ने भनिएको बैठक विशेष कारणवश दिउँसो १ बजे बस्नेगरि समय सारेको जानकारी दिए । बैठक पार्टीको केन्द्रीय...

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं। सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल सुरु गर्ने कार्यसूची छ । बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा स्वर्णिम वाग्लेले दिने कार्यसूची छ । अर्थ...

आफू विरुद्ध संगठित रुपमा अफवाह फैलाएको अर्थमन्त्री डा. वाग्लेको आरोप

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रुपमा अफवाह फैलाइएको आरोप लगाएका छन् । बुधबार प्रतिनिधि सभाको अर्थ समितिमा बजेटबारे आयोजित छलफलमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । ‘बजेट छलफल गर्नुपर्ने प्रतिनिधि सभामा अवरोध गरेर...

मन्त्रीहरुको वरीयताक्रम हेरफेर : सुधनलाई पाँचौं, महावीर आठौं

काठमाडौं । दुई मन्त्री नियुक्त भएसँगै मन्त्रीहरुको वरीयताक्रम हेरफेर भएको छ । सरकारको गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन नियुक्त गरेसँगै सरकारले वरीयताक्रम हेरफर गरिएको हो । यसअनुसार सुधनलाई पाँचौं वरीयता दिइएको...

गृहमन्त्रीमा सुधन र नवप्रवर्तनमन्त्रीमा महावीरले लिए सपथ

  काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै मन्त्रीलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।...