एमालेले ३३ जनालाई गर्‍यो केन्द्रीय सदस्य मनोनयन (नामावलीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेले अन्य पार्टीबाट आएका १३ जनासहित ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।विधानमा १० प्रतिशत मनोनीत गर्ने व्यवस्था अनुसार केन्द्रीय सदस्यहरु मनोनीत गरिएको हो ।

एमालेले स्थायी कमिटीमा पनि ७ सदस्य मनोनीत गरेको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको वरिष्ठ नेता प्रस्ताव गरिएको छ ।

मनोनीत भएका एमाले केन्द्रीय सदस्यहरु

काशीनाथ अधिकारी

देवराज घिमिरे

हरि रिजाल

पासाङ शेर्पा

नरेन्द्र भट्टराई

नाथुराम देवकोटा

धर्म गिरी

नारायण घर्ती

विद्यासुन्दर शाक्य

पाल्देन छोपाङ

शान्तिलाल महत

विनोद पाण्डे

प्रेम दङ्गाल

पुष्पराज श्रेष्ठ

विमला घिमिरे

श्रीमाया थकाली

जानुका सिंखडा

बिना बास्तोला

कौशिला खत्री

सुरेन्द्र उदास

अन्य पार्टीबाट आएकाहरू

मोहम्मद इस्तियाक राई

प्रदीप यादव

अब्दुल हुसेन

डिबी कार्की

भवानी खापुङ

दीपक खम्बु

जय गोदे

धर्मराज निरौला

ददी चाम्लिङ

विनोद पहाडी

रामप्रित पासवान

ध्रुव विस्ट

  • ८ आश्विन २०८३, बिहीबार १६:२७ प्रकाशित