राजनीति


देउवाले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा नियमित एजेण्डा रहेको बताइएको छ । प्रधानमन्त्री देउवा संयुक्त अधिराज्य ग्लास्गोमा भएको जलवायु परिवर्तन सम्बन्धी वल्र्ड लिडर समिटमा भाग लिएर...

एमाले अध्यक्ष ओली किन जदैँ छन् विराटनगर ?

काठमाडौं। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आज विराटनगर जाने भएका छन्। विराटनगरमा आयोजना गरिने चियापान कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली त्यसतर्फ जान लागेका हुन् । करिव पाँच हजारको हाराहारीमा कार्यकर्ता सहभागी हुने उक्त चियापान कार्यक्रममा प्रदेश...

आज ५ बजे सत्ता गठबन्धनको बैठक

काठमाडौं। सत्तापक्षीय गठबन्धनको बैठक आज साँझ बस्ने भएको छ । बैठक बस्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । तीन नेताबीच भएको...

विश्वासको मत लिदैँ बागमतीका मुख्यमन्त्री पाण्डे, आजै मतदान

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिने भएका छन् । आज दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठक बस्दैँछ । सोही बैठकमा पाण्डेले विश्वासको मतका लागि प्रस्ताव गर्ने भएका छन् । प्रस्ताव पेश भएसँगै सम्भवत् आजै मतदान पनि हुने...

एमसीसीलाई पठाएको गोप्य पत्र सार्वजनिक गरः भीम रावल

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई पठाएको गोप्य पत्र सार्वजनिक गर्न माग गरेका छन् । रावलले भने, “यो सत्ताका...

सँस्कृतिले राष्ट्रिय एकतालाई थप मजबुत बनाउँछः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतको नयाँ वर्ष ११४२ प्रारम्भको अवसरमा शुभकामना व्यक्त गर्दै यस संवतले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास व्यक्त गरेका छन् । नेपाल संवत नयाँ वर्ष ११४२ का अवसरमा शुभकामना सन्देश...

सङ्घीय लोकतान्तिक गणतन्त्रको रक्षा गर्ने प्रमुख दायित्व हाम्रो होः अर्थमन्त्री बराल

पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ले सामाजिक न्यायबिना देशको आर्थिक विकास र समृद्धि हासिल गर्न नसकिने बताएका छन्। पोखरा–२२ स्थित युवाज्योति उकाला टोल विकास संस्थाको आज पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा...

गठबन्धन पूरै समय रहन्छ, कुनै शंका छैन: प्रधानमन्त्री

काठमाडौंँ । प्रधानमन्त्री शेरबहादुर देउवाले हालको सत्तारुढ दलहरुको गठबन्धन पूरै समय रहने बताएका छन् । संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिएर...

देशका लागि फेरि पनि ओलीको नेतृत्व आवश्यक छ: रायमाझी

काठमाडौं। नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले देश, जनता र पार्टीका लागि अध्यक्ष केपी शर्मा ओलीको आवश्यकता रहेको बताएका छन । पार्टीका सात हजार महाधिवेशन प्रतिनिधिले एकढिक्का भएर ओेलीलाई निर्विकल्प रूपमा फेरि पनि अध्यक्ष बनाउने पनि उनले दाबी गरे । रायमाझीले...