राजनीति


काँग्रेस महाधिवेशन नजिकिदै गर्दा गुट टुटफुट, कुन नेता कता लागे ?

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनको मिति अब भने नसर्ने सम्भावना बढेर गएको छ । महाधिवेशन आउन एक महिनाभन्दा कम समय बाँकी हुँदा केही जिल्लाका वडा तहका अधिवेशन सकिदैछ । विशेषगरी प्रदेश नं २ का अधिकांश जिल्लाका वडा र पालिका तहका अधिवेशन सकिएपछि प्रदेश...

पुरुषको तुलनामा ९५ प्रतिशत महिला मन्त्रीले भ्रष्टाचार गर्दैनन्ः मन्त्री उमा रेग्मी

पोखरा । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले पुरुषको तुलनामा महिला मन्त्रीहरुले भ्रष्टाचार नगर्ने दाबी गरेकी छिन् । उनले एक अनलाइन न्युज पोर्टलसँग गरेको कुराकानीको क्रममा पुरुषको तुलनामा शतप्रतिशत नभए पनि ९५ प्रतिशत महिला मन्त्रीले...

एमसीसीले नेपालको अहित गर्छ, फिर्ता लैजान अमेरिकालाई वामदेव गौतमको आग्रह

काठमाडौं।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एमसीसी फिर्ता लैजानु नै श्रेयस्कर हुने बताएका छन् । उनले एमसीसीले नेपालको हितभन्दा पनि अहित हुने दाबी गरेका छन् । उनले आज एक विज्ञप्ती जारी गर्दै भनेका छन्–‘उपरोक्त...

ओलीलाई नेपालले भने,‘सूर्यमा ग्रहण लागिसक्यो’

डडेलधुरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अबको चुनावमा गठबन्धनले एमालेलाइृ पत्तासाफ गर्ने टिप्पणी गरेका छन् । नेपालले एमालेको चुनाव चिन्ह सूर्यमा ग्रहण लागेकाले अब एमाले सक्किने दाबी गरे । नेपालले सूर्य चिन्ह आफैले ल्याएको भन्दै आफुले...

गठबन्धन र एमाले कार्यकर्ताबीच विवादः स्थिती तनावग्रस्त बनेपछि सिन्धुलीमा र्कफ्यु जारी

काठमाडौं । सिन्धुलीमा गठबन्धन र एमाले कार्यकर्ताबीच विवाद हुदाँ स्थिती तनावग्रस्त बनेको छ । सालिक अनावरणमा प्रमुख अतिथिको विषयलाई लिएर कार्यकर्ताहरुबीच विवाद हुदाँ झडप हुने स्थिती आएपछि सदरमुकाममा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले...

पूर्वराजा शाहलाई देउवाको चुनौति: ‘गणतन्त्रबिरुद्ध नलाग्नुस्, शासन गर्ने भए चुनाव लडेर आउनु’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वर्तमान शासन व्यवस्थाबिरुद्ध नलाग्न आग्रह गरेका छन् । बुधबार गणेशमान सिंह स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यदी शासन गर्ने भए चुनाव...

कांग्रेसमा देउवा–पौडेल गठबन्धन बनेकै हो त ? पौडेल राष्ट्रपति बन्न तयार भएकै हुन् !

काठमाडौं। प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच गठबन्धन बनेको छ । पार्टीको १४औं महाधिवेशन नजिकिएसँगै दुई नेताबीच नयाँ गठबन्धन बनेको हो । पौडेललाई सरकार सञ्चालनमा सहयोग गर्ने भन्दै बनाईएको उच्चस्तरीय...

व्यक्तिगत स्वार्थका लागि जनताले दुःख पाए, सर्वोच्चको समस्या सरकारले समाधान गर्नुपर्छः प्रकाशमान

काठमाडौं । आज गणेशमान सिंहको १०७ औँ जन्मजयन्ती । देशभर सिंहको योगदानको सम्झना गरिदैँ छ । जन्मजयन्तीको अवसरमा कांग्रेस नेता प्रकाशमान सिंहले सर्वोच्चको गतिरोधमा सरकार मुकदर्शक बनेर बस्न नमिल्ने बताएका छन् । न्यायालयभित्रको विवाद न्यायालयभित्रबाटै समाधान...

एमालेमा महाधिवेशन सरगर्मीः आज व्यवस्थापन समितिको बैठक बस्दैँ

काठमाडौं । नेकपा एमाले १०औं राष्ट्रिय महाधिवेशन नजिकिएसँगै एमालेभित्र नयाँ नेतृत्वको सरगर्मी बढेको छ । महाधिवेशनबारे छलफलका लागि मूल व्यवस्थापन समितिको बैठक आज बस्ने एमालेले जनाएको छ । स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ नेतृत्वको २१ सदस्यीय मूल...