राजनीति


को हुन् कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाही ?

कर्णाली । दुईपटक सङ्घीय मन्त्री भइसकेका कांगे्रस नेता जीवनबहादुर शाहीलाई २०७४ सालको निर्वाचनमा पार्टीले मुख्यमन्त्रीका रुपमा प्रदेशको नेतृत्व गर्ने गरी प्रदेशसभातर्फ उम्मेदवार बनायो । प्रत्यक्षतर्फ २४ सिट रहेको कर्णालीमा कांग्रेसले भने एक सिट मात्र जित्यो...

एमाले १० औँ महाधिवेशन: मतदानका लागि १ सय विद्युतीय मेसिन प्रयोग गर्ने

चितवन । नेकपा एमालेको १० औँ महाधिवेशन आगामी मंसिर १० गते देखि १२ गतेसम्म हुँदैछ । एमालेले विद्युतीय उपकरणमार्फत नयाँ पदाधिकारी चयन गर्ने भएको छ । मतदानका लागि एक सय विद्युतीय उपकरण प्रयोगमा ल्याइने तयारी गरिएको छ । महाधिवेशन मूल आयोजक समितिका सह–संयोजक...

गगनले भने, ‘चुनावमा एमालेलाइ कुचोले बढार्ने हो, कुनाकाप्चा अड्किएका धुलोलाई भ्याकुम लगाउने हो’

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले अब हुने चुनावमा नेकपा एमालेलाई कुचोले बढार्ने अभिव्यक्ति दिएका छन् । नेकपा एमाले अध्यक्ष ओलीले आफूहरुले नै चुनाव जित्ने र पहिलो पार्टी आफुहरु नै नरहेको दाबी गरिरहेको बेला थापाले सबै तहमा...

‘म्याच फिक्सिङ’ गरेरै भए पनि प्रचण्ड र माधवको सेखी झार्ने तयारीमा ओली

 अर्ली इलेक्सनको तयारीमा जुटेका नेकपा एमाले अध्यक्ष ओलीले जुनसुकै हालतमा पनि एमाले बहुमत ल्याई छाड्ने दाबी गर्दै आएका छन् । आफ्नो पार्टी नेतृत्वको सबै सरकार ढलेपनि एमाले नै पहिलो पार्टी दाबी गर्दै आएका ओलीले अब हुने चुनावमा पनि एमालेले नै बहुमत ल्याउने...

एमाले पोखरा २० मा निर्वाचितले लिए सपथ

पोखरा  । नेकपा एमाले पोखरा महानगरपालिका वडा नम्बर २० का नव निर्वाचित कार्यसमितिको पद तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । हालै सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारी सहित सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन । निर्वाचन मण्डलको संयोजक...

मुख्यमन्त्री राईद्धारा सपथ : मन्त्रिपरिषद् पनि विस्तार

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले उनलाई पद तथा गोपनीयताको सपथ गराए । मुख्यमन्त्रीमा नियुक्त भएसँगै प्रदेश सरकारमा थप पाँच मन्त्री नियुक्त गरिएको छ...

प्रम देउवा र मोदीबीच ग्लास्गोमा भेट

ग्लास्गो । स्कटल्याण्ड रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन् । ग्लास्गोस्थित जलवायु सम्मेलनस्थल स्कटीस एक्जिबिसन सेन्टरमा प्रधानमन्त्री देउवा र मोदीबीच द्विपक्षीय भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले...

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त: आजै ५ सदस्यीय मन्त्रिमण्डल बन्दैँ

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्रकुमार राई नियुक्त भएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले राईलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनलाई अहिले केहीबेरमा पद तथा गोपनियताको सपथ गराउने तयारी भइरहेको छ । आजै गठबन्धन दलका एक/एक...

दिपक मनाङेको सम्पत्ति विवरण : १० लाख बैंक ब्यालेन्स, २२ तोला सुन

पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्री भएको २ महिनामा सम्पत्ति विवरण सार्वजनिक गर्नु पर्ने भएपनि मनाङेले मन्त्री भएको ५ महिनापछि सम्पत्ति विवरण बुझाएका हुन् । २२ तोला सुन,...