राजनीति


ओलीले प्रचण्डलाई भने : ‘एमाले सिध्याए भनेर दंग नपरे हुन्छ,एमाले नै पहिलो पार्टी हो’

चितवन । नेकपा एमालेका अध्यक्ष केपील ओलीले एमाले सिध्याए भनेर दंग नपरे हुन्छ भन्दै प्रचण्डप्रति कटाक्ष गरेका छन् । चितवनको पटिहानी कार्यकर्ता भेटघाटका लागि पुगेका ओलीले प्रचण्डलाई आफुहरुले नै जिताएको र अबको चुनावमा कसले जिताईदेला भनेर भौतारिएर हिडेको...

गण्डकीका मन्त्रीमध्ये सबैभन्दा गरिब देखिए कृषिमन्त्री चन्द्रबहादुरः सम्पत्तिका नाममा १० हजार बचत मात्र

पोखरा । गण्डकी प्रदेश सरकारका मन्त्रीहरुमध्ये भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर बुढा गरीब देखिका छन् । गएराती सम्पत्ति विवरण सार्वजनिक गर्दा उनको सम्पत्तिको नाममा १० हजार रुपैयाँ बचत मात्र देखिएको हो । सम्पत्ति विवरणमा उनको नाममा कुनै...

ओलीलाई भरतपुरकी मेयर दाहालले भनिन्,‘दुई पटक माओवादीले नै प्रधानमन्त्री बनाएको हो, ठूला कुरा नगर्नुहोस्’

चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ठूला कुरा नगर्न चेतावनी दिएकी छन् । हिजोमात्र भरतपुर पुगेर ओलीले छोरीलाई कांग्रेस र बाबु (प्रचण्ड)लाई एमालेले बोक्दा पछुतो भएको बताएका थिए । त्यसैको जवाफ दिँदै उनले...

नयाँ मुख्यमन्त्री पाउँदै कर्णाली र प्रदेश १ : आजै सपथको तयारी

काठमाडौं । हिजो प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिएपछि आज कर्णाली र प्रदेश १ ले नयाँ मुख्यमन्त्री पाउने भएको छ । कर्णालीका प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले हिजो सममतिअनुसार राजीनामा दिएका थिए । उनको राजीनामा पश्चात प्रदेश प्रमुख गोविन्दप्रसाद...

कांग्रेसका युवा भित्र्याउँदै पूर्व मुख्यमन्त्री गुरुङले भने, ‘अब युवाले हस्तक्षेप गर्नुपर्छ’

पोखरा । नेकपा एमालेका सचिव पृथ्वी सुब्बा गुरुङले पार्टीमा अब युवा पुस्ताले हस्तक्षेप गर्नुपर्ने बताएका छन् । एमालेको वडा र पालिका तहमा उत्साहजनक युवा नेतृत्वमा आएको प्रसंग कोट्याउँदै उनले अब बुढा पुस्ताले विश्राम लिनुपर्ने धारणा राखे । ‘बुढो गोरुले भकारो...

कर्णालीका मुख्यमन्त्रीले आजै राजीनामा दिने, कांग्रेसका जिवनबहादुर शाही मुख्यमन्त्री बन्दै

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज  पदबाट राजीनामा दिने भएका छन्। राजीनामा दिनु अगाडि मुख्यमन्त्री शाहीले बेलुका ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठकमा सबै मन्त्रीहरुलाई उपस्थित हुन निर्देशन दिएको छ। सरकारका एक मन्त्रीका...

समाजमा रेडक्रसको भूमिका प्रशंसनीय : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले समाजमा रेडक्रसको भुमिका महत्वूर्ण रहेको बताएका छन् । सोमबार नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री थापाले मानवीय...

मुख्यमन्त्री आचार्यले बुझाए राजीनामापत्र

विराटनगर । प्रदेश १ का मुख्मन्त्री भीम आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई भेटेर राजीनामा पत्र बुझाएका छन् । प्रदेशसभा बैठकमा सम्बोधनको क्रममा राजीनामाको घोषणा गरेका आचार्यले प्रदेश प्रमुखसामु राजीनामा पत्र बुझाएका हुन् । अल्पमतमा परेपछि प्रदेशसभामा...

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यद्धारा राजीनामा घोषणा

विराटनगर । अल्पमतमा परेका प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन्। विश्वासको मत नपाउने निश्चित भएपछि उनले सोमबार प्रदेश सभामै सम्बोधन गर्दै राजीनामा दिएका हुन् । ‘मैले सुरूमै राजीनामा दिन सक्थे। तर जनताको बन्धनबाट म मुक्त हुन सकिनँ।...