राजनीति


पर्वले राष्ट्रिय एकता थप सुदृढ गर्छः राष्ट्रपति भण्डारी

काठमाडौं । आज छठ पर्व । तराईमा मात्र नभई देशभर नै यो पर्व मनाईदैँछ । सरकारले आज छठको अवसरमा सार्वजनिक विदासमेत दिएको छ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति...

एमसीसीले देश खान्छ भन्ने भ्रम हो, भारत, चिन र अमेरीकाले भ्रम छरेको डा. भट्टराइको अरोप

पोखरा । पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा विकास नहोस् भन्ने तत्वहरुले नै अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता ९एमसीसी०बारे भ्रम छरेको बताए । गृहजिल्ला गोरखामा पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन अभियानका...

एमालेले महाधिवेशनका लागि सदस्यबाट ७ करोड लेभि उठाउने आँकलन

चितवन । नेकपा एमालेले १० औँ महाधिवेशनको लागि लेभि उठाउने भएको छ । महाधिवेशनमा हुने खर्च पार्टीका सदस्यबाट उठाउनका लागि एमालेले लेभि उठाउने भएको हो । महाधिवेशन मूल व्यवस्थापन समितिको अनुसार एक जना सदस्यबाट एक सय उठाउने निर्णय भएको छ । नेकपा (एमाले)को सदस्य...

राष्ट्रिय सभाका २० सांसदको पदावधि फागुन २१ मा सकिने (यि हुन् पदावधि सकिने सांसद)

काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ। चार वर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशीकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङसमेत छन्। नेकपा (एमाले) का आठ,...

भीम रावलको प्रश्न : झापामा लागू हुने अपानि सुदूरपश्चिममा किन नहुने?

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आज बस्न लागेको सुदूरपश्चिम कमिटीको बैठकप्रति प्रश्न उठाएका छन् । बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत रहेको भन्दै रावलले प्रश्न खडा गरेका हुन् । पार्टीको सुदूरपश्चिम कमिटीको...

गठबन्धन बाध्यता हो, यो सरकारले काम गर्छ भन्ने सोच्नु नै गलत हुन्छ : अध्यक्ष केसी

पोखरा । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँच दलीय गठबन्धन प्रतिगमनलाई ठामको ठाम परास्त गर्न सफल भएको बताएका छन् । दुई पटकसम्म विघटन गरिएको प्रतिनिधिसभा पुनस्थापना गराएर प्रतिगमनलाई परास्त गर्नु नै पाँच दलीय गठबन्धनको सफलता रहेको उनको...

चैतसम्म सदस्यता लिएका मात्र एमालेको महाधिवेशनमा प्रतिनिधि हुन पाउने

काठमाडौं । नेकपा (एमाले)को आगामी दशौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि २०७७ चैतसम्म पार्टी सदस्यता लिएका सङ्गठित सदस्यमात्र सहभागी हुने भएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन–१४ मा २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएका...

कसैसँग मिलेर चुनाव लड्ने हाम्रो स्वभाव होईन, अब कांग्रेस पहिलो पार्टी बन्नेछ: गगन थापा

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा कांग्रेस पहिलो दल बन्ने दाबी गरेका छन् । आज सिन्धुलीको कमलामाईमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले आगामी निर्वाचनमा कांग्रेसले एक्लै प्रतिष्पार्ध गर्नुपर्नेमा...

सर्वोच्च अदालतले संविधान र कानुन उल्लंघन गरेको एमाले अध्यक्ष ओलीको आरोप

विराटनगर । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतकै कारण वर्तमान अवस्था सिर्जना भएको बताएका छन् । संविधानको व्याख्या गर्ने अधिकार पाएको सर्वोच्च अदालतले आफै संविधान संसोधन गरेर उल्लंघन गर्ने कार्य गरेकाले वर्तमान परिस्थिति...