काठमाडौं । नेपाली कांग्रेस बाराको मतदान रद्द भएको छ । मतदानमा अनियमितता भएको भन्दै नेतृत्व चयनका लागि हिजो भएको मतदान रद्द गरिएको हो । नेपाली कांग्रेस बारा जिल्ला निर्वाचन कार्यालयले विज्ञप्ति निकालेर मतदानमा व्यापक अनियमितता र अमर्यादित स्थिति आएकाले...
काठमाडौं । राप्रपाका नेता गणेश शेरचनको निधन भएको छ । मृगौलासम्बन्धी रोगबाट पीडित उनको उपचारको क्रममा धापासीस्थित ग्राण्डी अस्पतालमा आइतबार बिहान निधन भएको हो । तत्कालीन राप्रपा नेपालका महामन्त्रीसमेत रहेका उनको निधनबाट राप्रपा र नेपालको राष्ट्रवादी आन्दोलनलाई...
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज पुन बस्दैछ । आजको बैठकमा पदाधिकारी चयन मुख्य कार्यसूचीमा रहेको छ । आठौँ महाधिवेशन सकिएको दुई महिना बितिसक्दा पनि पदाधिकारी चयन गर्न नसकेको माओवादी केन्द्रले आजको बैठकबाट केन्द्रीय समितिलाई...
काठमाडौं। प्रतिनिधि सभा बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन आव २०७७र०७८ पेस गर्ने कार्यतालिका छ । संसद्को बैठक अघि...
पोखरा । गण्डकी प्रदेशसभा सदस्य एवं नेकपा एमाले गण्डकी प्रदेश समिति सदस्य इन्द्रधारा विष्टले संघीय संसदमा जस्तै गण्डकी प्रदेशमा एमालेले अबरोध गर्नुपर्ने बताएका छन् । आइतबार पोखराको रेडियो बाराहीमा पत्रकार गोविन्द सुवेदीसंगको कुराकानीमा उनले यस्तो बताएका...
गिता राना पोखरा । अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ कास्कीको अध्यक्षमा सरोज लामा सर्वसम्मत रुपमा चयन भएका छन । शनिवार आयोजित संघको प्रथम भेलाले कास्कीको अध्यक्षमा सरोज लामा सहित ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । जस...
पोखरा । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले पत्रकारिता निष्पक्ष हुनुपर्ने धारणा राखेका छन् । नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको आधारभूत पत्रकारिता तालिम समापनको अवसरमा बोल्दै उनले यस्तो धारणा...
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले गठबन्धन सरकारका कारण राज्यको तीनवटै अंग विफल भएको बताएका छन् । शनिवार काठमाडौँमा प्रेस चौतारी नेपालको बागमती, उपत्यका, प्रतिष्ठान र एशोसिएट प्रदेशको संयुक्त प्रथम अधिवेशनको उद्घाटन गर्दै नेम्वाङले सरकार...
काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐन चाँडै जारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल निजामती कर्मचारी युनियन, केन्द्रीय कार्य समितिद्धारा शनिबार काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले कर्मचारी समायोजनको...