राजनीति


पौडेल समूहको किल्ला मानिने गण्डकीमा देउवा समूहको हस्तक्षेप !

पोखरा । गण्डकी प्रदेशमा कांग्रेस भित्र वरिष्ट नेता रामचन्द्र पौडेल समूह (संस्थापन इतर) को किल्लाको रुपमा विश्लेषण गर्ने गरिन्छ । तर त्यही प्रदेशमा कांग्रेसको अधिवेशन उद्घाटन कार्यक्रममा संस्थापन (देउवा समूह) पक्षले कब्जा गर्न खोजेको भन्दै नारावाजी र होहल्ला...

राप्रपामा महँगो उम्मेदवारी : अध्यक्षका लागि लाख, अन्य पदको कति ?

काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा निर्वाचन प्रक्रिया जारी रहेको छ । अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन भिड्ने भएका छन् । साँझ ५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुँने बताइएको छ। राप्रपाका उम्मेदवारले...

दोस्रो दिन पनि गोलाप्रथाबाट पेशी: अन्योलबीच १० इजलास गठन

काठमाडौं । आज दोस्रो दिन पनि गोलाप्रथा प्रणालीबाट इजलास गठन भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अनुपस्थित रहँदा सर्वोच्च अदालतमा बिहीबार ढिला गरी पेशी तोकिएको छ । अन्योलका बीच १० वटा इजलास गठन भएका छन् ।गोला तान्दा वरिष्ठतम न्यायाधीश दीपककुमार...

कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन प्रदेश उपसभापतिमा उम्मेदवारी: मन्त्री श्रेष्ठ (भिडियो)

पोखरा । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले कांग्रेस गण्डकी प्रदेश समितिको उपसभापति पदका लागि उम्मेदवारी दिने  भएका छन् ।  यस अगाडि महामन्त्रीमा उठ्ने चर्चा गरिएका उनले आफूले उपसभापतिमा उम्मेद्वारी...

बिदा बस्न मानेनन् जबरा: भने,‘बिदा नि बस्दिन, कार्यवाहक पनि तोक्दिन्’

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले कार्यवहाक नतोकी दिदाँ सर्वोच्चमा मुद्दाको पेशी तोक्न अन्योल भएको छ । आफु कोरोना संक्रमणबाट ग्रसित बनेका जबराले न बिदा लिएका छन् न न्यायाधीसलाई कार्यवहाक प्रधानन्यायाधीश नै तोकेका छन् । जसले गर्दा सर्वोच्चमा अन्योल...

गठबन्धनले जबरालाई भन्योः ‘तपाई बिदामा बसेर तत्काल कार्यवाहक तोक्नुस’

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई कोरोना संक्रमण भएपछि सर्वोच्च प्रधानन्यायाधीश बिहीन बनेको छ । सत्ता गठबन्धनले जबरालाई बिदामा बस्न आग्रह गरेको छ । पाँच दलका शीर्ष नेताहरुको आज बसेको बैठकले जबरालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश...

कांग्रेस लुम्बिनी प्रदेशका लागि संस्थापनइतरले टुंग्यायो उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका लागि संस्थापनइतरका पदाधिकारी उम्मेदवारहरू टुंग्याइएको छ । कांग्रेसको संस्थापनइतर समूहले प्रदेश समितिका उम्मेदवार टुंग्याउन केन्द्रीय सदस्य दीपक गिरी र चन्द्र भण्डारीलाई जिम्मेवारी दिइएको थियो । गिरी...

काँग्रेस प्रदेश अधिवेशन आजदेखि: गण्डकीमा देउवा समूहको उम्मेदवारी घोषणा, पौडल समूह अझै छलफलमा

नेपाली काँग्रेसले गर्न लागेको पहिलो पदेश अधिवेशन आजबाट सुरु हुदैँछ । काँग्रेसले आज सातवटै प्रदेशमा अधिवेशन उद्घाटन गर्दैछ। काँग्रेसका नेताहरू प्रदेश अधिवेशनका लागि तोकिएका स्थानहरूमा पुगिसकेका छन्। प्रदेश अधिवेशनका लागि आज बिहीबारबाट निर्वाचन प्रक्रिया...

राप्रपा चुनावः अध्यक्षमा थापा र लिङ्देन भिड्दै,उपाध्यक्ष र महामन्त्रीमा यी नेता चर्चामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आजबाट चुनावी प्रक्रिया सुरु भएको छ। हिजो नै महाधिवेशनको बन्दसत्र सुरु भइसकेको र आजबाट निर्वाचन प्रक्रिया सुरु भएको बताइएको छ । हिजोको बन्दसत्रमा अध्यक्षत्रयको राजनीतिक प्रतिवेदन र विधान संशोधन...