राजनीति


गण्डकीका २३ सय मतदान केन्द्रमा झण्डै २० हजार कर्मचारी परिचालन

पोखरा । गण्डकी प्रदेश अन्तर्गत ११ जिल्लामा रहेका ८५ स्थानीय तहमा प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, त्यस अन्तर्गतका वडाध्यक्ष वडा सदस्य चयन गर्ने निर्वाचनका लागि झण्डै २० हजार कर्मचारी परिचालन गरिएको छ । कुल १ हजार २ सय ५३ मतदानस्थलमा २ हजार ३ सय मतदान...

कास्कीमा २ हजार ३७५ सुरक्षाकर्मी परिचालन : निर्धक्क भई भोट हाल्न आग्रह

पोखरा । कास्कीमा निर्वाचन सुरक्षाका लागि २ हजार ३ सय ७५ सुरक्षाकर्मी परिचालन गरिएको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित बनाउन कास्कीमा सो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको...

मौन अवधि सुरु : आचारसंहिता विपरितको कार्य नर्गन आयोगको आग्रह

काठमाडौं । मंगलबार मध्यरातीबाट मौन अवधि सुरु भएको छ । स्थानीय तहको मतदानको पूर्व सन्ध्यामा मौन अवधि सुरु भएको हो । यो अवधिमा कुनै पनि राजनितिक दलले चुनावी प्रचारप्रसार गर्न पाउनेछैनन्। मतदान ३० वैशाख अर्थात शुक्रबार हुँदैछ । निर्वाचन ​आयोगले मौन अवधि...

चुनाव प्रचार प्रसारको अन्तिम दिन : पोखरा–२८ मा कांग्रेसको विशाल र्‍याली

पोखरा । पोखरा महानगर–२८ मा गठबन्धनले प्रचार प्रसारको अन्तिम दिन र्‍याली निकालेको छ । गठबन्धनका उम्मेदवारलाई भोट माग्दै सुर्के मैदानबाट सुरु भएको र्‍याली कालीकामा पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा उम्मेदवार, कार्यकर्ता र गठबन्धनका जिल्ला स्तरका...

याथासिघ्र विमानस्थल संचालनका लागि वातावरण तयार गछौँ : उम्मेदवार आचार्य

पोखरा  । पाँच दलिय गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका उमेदवार धनराज आचार्यले पोखराको ल्याण्डफिल्ड साईडको उचित व्यवस्थापन गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । पोखरा १४ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उमेदवार आचार्यले ल्याण्डफिल्ड साईडको...

पालुङटारमा जसपा र एमालेबीच तालमेल

गोरखा । गोरखाको पालुङटार नगरपालिकामा जनता समाजवादी पार्टीलले गठबन्धन तोड्दै नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ । नगर प्रमुख पदमा नेकपा एमालेले जनता समाजवादी पार्टीलाई सहयोग गर्ने भएको छ भने उपप्रमुख पदमा जनता समाजवादी पार्टीले नेकपा एमालेको उम्मेदवारलाई...

केशव स्थापितले गरे कन्फेस : भने,‘मेरो वाणीले कसैलाई अप्ठ्यारो परे माफ पाउँ’

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा एमालेको तर्फबाट उम्मेदवारी दर्ता भएपछि विवादास्पद अभिव्यक्ति दिदै आएका केशव स्थापितले माफी मागेका छन् । मौनअवधि सुरु हुनु अघि काठमाडौंमा भएको अन्तिम चुनावी प्रचारप्रसार कार्यक्रममा सम्बोधन गर्दै स्थापितले माफ...

पोखरा पस्दा युरोप पसे जस्तो अनुभुति हुने खालको विकास निर्माण गर्छौ : कृष्ण थापा

लेखनाथ । नेकपा एमालेको तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका उम्मेदवार कृष्ण थापाले विजय र विकासको सुरुआत पनि लेखनाथबाटै हुने बताएका छन् । नेकपा एमाले पोखरा २९ ले मंगलबार चुनावी अभियान अन्तरगत मेयर र उपमेयर सहितको घरदैलो पछिको कोणसभामा बोल्दै मेयर पदका...

कांग्रेसले जे भन्छ, त्यो गर्छ, भ्रममा पार्दैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले बोल्ने मात्र नभई काम पनि गरेर देखाउने बताएका छन् । देउवाले अन्य दलले खोक्रो नारा र सस्तो लोकप्रियताको कुरा मात्र गरेर जनतालाई भ्रममा पार्ने गरेको भन्दै कांग्रेसले काम गरेर देखाउने जिकिर...