राजनीति


चिनियाँ विदेशमन्त्री नेपालमा

काठमाडौं । तीन दिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार काठमाडौं आइपुगेका छन् । पाकिस्तान, अफगानिस्तान, भारत हुँदै उनी विशेष विमानबाट काठमाडौं आएका हुन् । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणमा उनी नेपाल आएका हुन् ।...

माओवादी नेता पुन उपचारका लागि आज चीन जाँदै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन ‘अनन्त’ फलोअप चेकअपका लागि आज चीन जाँदैछन् । थाईल्यान्ड हुँदै चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार गरेर गत माघ १० गते स्वदेश फर्किएका पुन पत्नी ओनसरी घर्ती र उपचारमा संलग्न डा रोशन...

ओली ज्ञानेन्द्र निवासमा जानेगरेको माधव नेपालको दाबी

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पूर्वराजा ज्ञानेन्द्र शाहसँग साँठगाँठको आरोप लगाएका छन् । आज काठमाडौंको चावहिलमा पार्टीको महिला भेलालाई सम्बोधन गर्दै सुटुक्क ज्ञानेन्द्रलाई भेट्ने...

चैत मसान्तभित्र उम्मेदवार सिफारिस गर्न ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले चैत मसान्तभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेदवारहरुकोे सिफारिस गरिसक्न मातहतका पार्टी कमिटीहरूलाई ओलीले निर्देशन दिएा हुन्। बिहीबारको...

भारत भ्रमणमा जाँदै प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा चैत्र तेस्रो साता भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री देउवाले चैत्र १८ देखि २० गतेसम्म भारत भ्रमण गर्ने भएका हुन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा त्यसतर्फ जान लागेका हुन्...

रामचन्द्रले बोलाए आफु निकट जिल्ला सभापतिको बैठक

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफु निकट जिल्ला सभापतिहरुको बैठक बोलाएका छन् । आसन्न निर्वाचनमा पार्टीले लिनुपर्ने रणनीतिबारे छलफल गर्न पौडेलले जिल्ला सभापतिहरूको बैठक बोलाएका हुन् ।शुक्रबार बिहान बोलाइएको छलफलमा महाधिवेशनपछिको...

गठबन्धनले निरन्तरता पाउँछ: देउवा

तनहुँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन निर्वाचनसम्म निरन्तर रहने बताएका छन् । नेपाली कांग्रेस तनहुँले पार्टी कार्यालय दमौलीमा बिहीबार आयोजित कार्यक्रममा देउवाले गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जाने बताएका हुन् । उनले प्रदेश र प्रतिनिधिसभाको...

सीके राउतको पार्टी पहिलो पटक चुनाव लड्दै : यस्ता छन् चुनावी एजेण्डा

काठमाडौं । डा.सीके राउत नेतृत्वको पार्टी जनमतले पहिलो पटक चुनाव लड्ने भएको छ। स्थानीय तहको निर्वाचन आउन अब ४९ दिन मात्रै बाँकी रहँदा जनमत पार्टीका नेता कार्यकर्ता जनतामाझ पुग्न थालेका छन् । पार्टी महासचिव चन्दन सिंहले जनमत पार्टीले मधेस प्रदेश सहित ३२...

जनताको मन जित्नु अहिलेको आवश्यकता : देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको मन जित्नु नै अहिलेको आवश्यकता भएको बताएका छन् । देश दौडाहामा रहेका देउवा स्याङ्जामा आयोजित एक कार्यक्रममा बोल्दै स्थानीय सरकार पारदर्शी र जनउत्तरदायी भएर जनताको मन जित्ने गरी अगाडि बढ्नुपर्ने बताए । स्याङ्जाको...