काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले आफू एक करोड रुपैयाँ नभएर २०७४ सालको संघीय निर्वाचनमा प्रत्यक्षतर्फ लड्न नसकेको खुलासा गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि कुरा गर्दै उपाध्यक्ष ज्ञवालीले भने,...
नेकपा एमालेबाट ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार सर्वसम्मत उम्मेदवार चयन भएका छन् । शनिबार बसेका नेकपा एमालेको पार्टी महानगर कमिटी बैठकले आफूलाई सर्वसमत रुपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको व्यञ्जनकारले बताए । उनका अनुसार नेकपा एमालेबाट...
काठमाडौं। स्थानीय निर्वाचनको मिति नजिक आइरहँदा सत्ता गठबन्धनमा अझै तालमेल हुन सकेको छैन । निर्वाचनमा तालमेल गरेरै जाने निर्णय लिएको गठबन्धनभित्र भागबन्डा नमिल्दा देशका ६ महानगरमा दलहरुबीच बार्गेनिङ चलिरहेको खुलासा भएको छ । पाँच दलीय गठबन्धनले निर्वाचनको...
काठमाडौं । अब स्थानीय तह निर्वाचन आउन ३३ दिन मात्र बाँकी छ । निर्वाचनको दिन नजिकिएसँगै पाँच दलीय गठबन्धनले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बस्ने बताइएको छ ।बैठकमा...
पोखरा । आगामी ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनमा पोखरा महानगर पालिकाको मेयरका लागि एमालेबाट १६ जना आकांक्षी देखिएका छन् । एमालेबाट प्रदेश सांसद देखि हाइड्रो उद्यमीसम्म मेयरका आकांक्षी देखिएका हुन । बहालवाला उपमेयर मञ्जुदेवी गुरुङ मेयरमा उठ्ने कार्यकर्ता...
संखुवासभाको पाँचखपन नगरपालिका मेयरले प्रयोग गर्दे आएको गाडी नगरपालिकालाई फिर्ता गरेका छन् । मेयर विपिन राईले प्रयोग गर्दै आएको को १ झ ५४० नम्बरको स्कार्पियो गाडी फिर्ता गरेका हुन् । शुक्रबार गाडी र मोटरसाइकलको चावी प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडालाई...
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ३० बैशाखमा स्थानीय तहको निर्वाचन गराउँदा २०७४ असोजमा बिजयी भएका जनप्रतिनिधिहरूको संवैधानिक अधिकार हनन् भएको बताएका छन् । नेकपा एसनिकट दोलखा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन...
अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयर पदमा नउठ्ने भएका छन्। ०७९ वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा केसीलाई काठमाडौं महानगरको मेयर उठाउने उन्नत लोकतन्त्र पार्टीले निर्णय गरेको थियो । तर केसीले भने मेयर पदमा उम्मेदवार बन्नका लागि असमर्थ रहेको...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कारबाही गरेकोप्रति आपत्ति जनाएका छन् । शनिबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अर्थतन्त्र सुधारको प्रयास गरिरहेका गभर्नरलाई कारबाही गरेकोमा आक्रोश...