राजनीति


संवैधानिक नियुक्तिविरुद्धको रिटमा आजदेखि सुनुवाइ हुने

काठमाडौं । संवैधानिक निकायमा गरिएका नियुक्तिविरुद्ध परेको रिटमा आज बुधबारदेखि सर्वोच्च अदालतमा सुनुवाइ सुरु हुने भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशका आधारमा संवैधानिक परिषद्को बैठक सञ्चालनसम्बन्धी कार्यविधि परिवर्तन...

अत्याधिक कर बढाएको भन्दै गण्डकीका मुख्यमन्त्रीको राजीनामा माग्दै नेविसंघ सडकमा

पोखरा । आफ्नै पार्टी नेतृत्वको गण्डकी सरकारविरुद्ध नेपला विद्यार्थी संघ (नेविसंघ) कास्कीले पोखरामा प्रदर्शन गरेको छ । सवारी नविकरणको जरिवान शुल्क अत्याधिक बृद्धि गरेको भन्दै नेविसंघले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निवासको गेटमा प्रदर्शन गरेको...

प्रकिया मिच्दै भूमिमन्त्री श्रेष्ठले दिइन् नन्दलाई सरकारी नियुक्ति

काठमाडौं । भूमि, व्यवस्था तथा सहकारी मन्त्री शशी श्रेष्ठले प्रक्रिया मिचेर आफ्नै नन्दलाई सरकारी नियुक्ति दिएकी छिन् । मन्त्रालय अन्तर्गतको साझा स्वास्थ सेवा सहकारीको सञ्चालक समिति सदस्यमा आफ्नै नातामा नन्द पर्ने उर्मिला पोखरेललाई मन्त्री स्तरीय निर्णय...

फजुल खर्च नियन्त्रण र मितव्ययिता अवलम्बनमा राष्ट्रपतिको जोड

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फजुल खर्च नियन्त्रण र मितव्ययिता अवलम्बनमा जोड दिएकी छन् । मंगलबार शीतल निवासमा प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा उनले यस्तो जोड दिएकी हुन् । राष्ट्रपतिले अर्थव्यवस्थालाई स्वावलम्बी र आत्मनिर्भर...

नयाँ पार्टीमा पनि बाबुराम संघीय परिषद् अध्यक्ष : को रहनेछन् अध्यक्ष ?

काठमाडौं । जनता समाजवादी पार्टीबाट अलग्गिएर नयाँ पार्टी नेपाल समाजवादी घोषणा गरेका डा. बाबुराम भट्टराई यो पार्टीमा पनि संघीय परिषद् अध्यक्ष रहने भएका छन् । उनी जसपा नेपालमा पनि संघीय परिषद अध्यक्ष थिए । नेपाल समाजवादी पार्टीमा दुईजना अध्यक्ष रहने स्रोतले...

अर्थमन्त्री प्रकरण : गृहले भन्यो,‘सीसीटीभीको फुटेज १६ दिन बढी रहदैँन’

काठमाडौं । अर्थमन्त्री प्रकरणमा गृहले सीसीटीभी फुटेज १६ दिन भन्दा धेरै नरहने बताएको छ । गृहमन्त्रालयले सिंहदरबारको गेटको सीसीटीभी फुटेज १६ दिनभन्दा धेरै नरहने भनी पत्र पठाएको छ । शर्मामाथि छानबिन गरिरहेको समितिले साउन ८ गते सिंहदरबारको दक्षिण र पश्चिम...

भारतीय कंग्रेस नेता राहुल गान्धी पक्राउ

भारतीय कंग्रेसका नेता राहुल गान्धीलाई मंगलबार पक्राउ गरिएको छ । प्रदर्शन गर्ने क्रममा प्रहरीले राहुललाई गिरफ्तार गरेको थियो । सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस अध्यक्ष तथा राहुलकी आमा सोनिया गान्धीलाई प्रवर्तन निर्देशनालयले सोधपुछ गरेको थियो । त्यसकै...

एसपीपी, महँगी र नागरिकता विधेयकविरुद्ध चार कम्युनिस्ट पार्टीद्वारा आन्दोलनको घोषणा

काठमाडौँ । साना चारवटा कम्युनिस्ट पार्टीहरुले राष्ट्रिय स्वाधीनताको रक्षा र जनजीविकाको सवालमा संघर्षका कार्यक्रम घोषणा गरेका छन् । आन्दोलन घोषणा गर्ने पार्टीहरूमा विप्लव नेतृत्व र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट...

अर्थ मन्त्रालयको सिसिटिभी फुटेजमाथि अध्ययन गर्न छानबिन समितिको बैठक बस्दै

काठमाडौं  । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको बैठकले सिसिटिभी फुटेजबारे अध्ययन थालेको छ। अर्थ मन्त्रालयले जेठ १४ गतेको फुटेज सिसिटिभीकोमा समावेश नभएको बताएपछि समितिले प्रहरीको सहायता लिएको थियो। प्रहरीले...