राजनीति


प्रचण्डको खुलासा : चुनावमा भएको खर्च मन्त्री भएपछि असुल्न थाल्छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पैसा नहुने र अनेक खालका तिकडम गर्न नजाने चुनाव जित्न नसकिने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक कमरेड नरबहादुर कर्माचार्यको ९ औँ स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष...

नागरिकता विधेयक राष्ट्रिय सभामा टेबुल हुँदै

संघीय संसद अन्तर्गत सोमवार राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ । आजको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९ लाई सभा समक्ष टेबुल गर्ने कार्यसूची...

पैसा नहुने र अनेक खालका तिकदम गर्न नजाने चुनाव जितिन्न : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पैसा नहुने र अनेक खालका तिकदम गर्न नजाने चुनाव जित्न नसकिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ९ औं स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष प्रचण्डले...

अछाम पहिरोमा परेकाको उद्धार र राहतका लागि गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले अछामको पहिरोमा परेकाको तत्काल उद्धार र राहत उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । तुर्माखाँद गाउँपालिका –२ भुलुमा आइतबार राति गएको पहिरो र त्यसले पुर्याएको क्षतिबारे जानकारी लिदैँ खाँणले निर्देशन दिएका...

अछाम पहिरोमा परेकाको उद्धार र राहतका लागि गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले अछामको पहिरोमा परेकाको तत्काल उद्धार र राहत उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । तुर्माखाँद गाउँपालिका –२ भुलुमा आइतबार राति गएको पहिरो र त्यसले पुर्याएको क्षतिबारे जानकारी लिदैँ खाँणले निर्देशन दिएका...

भारतीय राजदुत श्रीवास्तव र पोखराका प्रमुख आचार्य बीच भेटवार्ता

पोखरा। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवबीच आइतबार भेटघाट भएको छ । प्रमुख आचार्य र राजदुत श्रीवास्तव बीच पोखरामा भेटघाट भएको हो । भेटघाटका क्रममा पोखरा र भारतका विभिन्न सहरबीच भगिनी सम्बन्ध...

भीम रावलले भने,‘भारतले अग्निपथ योजनामा नेपालीलाई लिए भर्ती सन्धी खारेज गर्नुपर्छ’

काठमाडौं । एमाले सांसद भीम रावलले भारतले सेनाका लागि ल्याएको नयाँ योजना 'अग्निपथ योजना'अन्तर्गत नेपाली युवालाई भर्ती गराए गोर्खा भर्ती सन्धि खारेज गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद रावलले अग्निपथ योजना अन्तर्गत नेपाली युवालाई...

अर्थमन्त्री प्रकरण : सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मागियो

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माको छानबिन तीव्र बनेको छ । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै आरोप लागेपछि अनुसन्धानका लागि बनेको छानबिन समितिको आज बसेको बैठकले बजेट निर्माणको अघिल्लो रात सिंहदरबारमा को आएका हुन् भन्ने प्रमाण...

स्वतन्त्र पार्टीको गण्डकी सभापतिमा डा. ढाकाकुमार श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश संरचना गठन भएको छ । पार्टीको गण्डकी प्रदेश सभापतिमा डा ढाकाकुमार श्रेष्ठ चयन भएका छन् । पोखरामा भएको भेलाले श्रेष्ठलाई सभापतिमा चयन गरेको हो । प्रदेश समिति १६ सदस्यीय छ । समितिको सदस्यहरुमा अशोक खड्का, विकास भुर्तेल,...