राजनीति


पत्रकार सम्मेलन गर्दै माओवादी अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पत्रकार सम्मेलन गर्दैछन । दिउँसो १ बजे पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको माओवादी प्रचार तथा प्रकाशन विभागले जनाएको छ । पत्रकार सम्मेलनमा ‘प्रचण्ड’ले...

गठबन्धनको बैठक बस्दै : भागबन्डाको सम्भावना न्यून

काठमाडौं । मनोनयन दर्ता गर्न ६ दिनमात्र बाँकी रहँदा सत्ता गठबन्धनले महानगर र उपमहानगरपालिमा पनि सिटको भागवण्डा पनि मिलाउन सकेको छैन । भागबन्डा मिलाउन नसकेको सत्ता गठबन्धनको बैठक आज बस्दैछ ।अहिले बिहान ९ बजे बस्न लागेको बैठकले महानगर र उपमहानगरपालिकाको...

एमाले पोखराले आकांक्षी सबैको नाम पठाएकोमा नेता अधिकारी असन्तुष्ट

पोखरा । नेकपा एमाले स्थायी समिति सदस्य खगराज अधिकारी पोखरा महानगरमा मेयर र उपमेयरका सबै आकांक्षीको नाम पठाउनु कमजोरी भएको बताएका छन् । इन्चार्ज र सहइन्चार्ज नै आकांक्षी देखिएपछि सहमति नगरीकन आकांक्षी सबैको नाम पठाउनु कमजोरी भएको उनले औंल्याए । नेपाली...

सबै महानगरमा एमालेका उम्मेदवार आकांक्षी सिफारीस (कहाँबाट को ?)

पोखरा । देशभरका सबै महानगरपालिकामा नेकपा एमालेका सम्बन्धित महानगर कमिटीले बाट केन्द्रमा उम्मेद्वार र आकांक्षी सिफारीस गरेका छन् । काठमाडौं महानगरपालिकामा एमाले काठमाडौं महानगर कमिटीले मेयरका लागि संघीय सांसद रामवीर मानन्धर, वर्तमान मेयर विद्यासुन्दर...

उम्मेदवारी दर्ता गर्न ६ दिन बाकीँ : यस्तो छ गठबन्धनमा गाठो नफुक्नुको कारण

काठमाडौं। सत्ता गठबन्धनमा चुनावी तालमेलको कुरा नमिल्ने संकेतहरु देखिएको छ । नेपाली काँग्रेसभित्र तालमेलप्रति तिव्र असन्तुष्टि भएसँगै कुरा नमिल्ने संकेतहरु देखिएको हो । काँग्रेसले कम्तिमा ४ महानगरपालिकासहित अधिकांश उमहानगरपालिका, आफूले जितेको नगरपालिका...

उम्मेदवार बन्न नपाउने भएपछि जनप्रतिनिधिद्वारा धमाधम बेरुजु फर्छ्योट

व्यक्तिगत बेरुजु भएका व्यक्तिले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएपछि बहालवाला जनप्रतिनिधिले धमाधम बेरुजु फर्छ्योट गर्न थालेका छन् । संस्थागत बेरुजु फर्छ्योट गर्ने तर्फ भने स्थानीय तहका जनप्रतिनिधिले बेवास्ता गर्दै आएका छन् । निर्वाचन आयोगले...

सत्ता गठबन्धनमा सकस : सिट बाँडफाँटको टुंगो लागेन, धमाधम उम्मेदवार सिफारीस

स्थानीय तहको निर्वाचन आउन २५ दिन बाँकी छ। निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयनका लागि छुट्याएको छ । मनोनयन दर्ता गर्न ६ दिनमात्र बाँकी रहँदा सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिका सहितका स्थानीय तहमा उम्मेदवार त परै जाओस् सिटको भागवण्डा पनि...

पोखरा मेयरमा नेकपा एसका १२ आकांक्षी

पोखरा । सत्ता घटन दल नेकपा एकिकृत समाजवादी (एस)ले पोखरा महानगरको मेयर र उपमेयरका आकांक्षीको नाम सिफारीस गरेको छ । मेयरमा एकीकृत समाजवादीले १२ जनाको नाम सिफारिस गरेको छ, भने उपमेयरमा ३ जनाको नामा सिफारीस गरेको छ । आइततबार बसेको एकीकृत समाजवादीको जिल्ला...

केन्द्रको निर्देशन विपरित कांग्रेस पोखराले उम्मेदवारका आकांक्षीसंग रु. ६,१०,००० उठायो

पोखरा । कांग्रेस पोखरा महानगर समितिले महानगरको मेयर र उपमेयरका आकांक्षीसंग रकम उठाएको छ । मेयरमा आकांक्षीसंग २५ हजार रुपैयाँका दरले र उपमेयरका आकांक्षीसंग २० हजार रुपैयाँका दरले पैसा उठाइएको कांग्रेस महानगर समितिका सभापति सुरेन्द्रमान विजुक्छेले जानकारी...