‘बाँदर मार्न पाउनुपर्छ’ भन्ने अभिव्यक्तिमा आशिका तामाङको नियमापत्ति

केन्द्रभाग मिडिया

काठमाडौं ।

श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आकस्मिक समयमा बोल्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाले नियमापत्ति गरेकी छन् ।

उनले सांसद राईले बोल्ने क्रममा बाँदरलाई मार्न पाउनुपर्छ भन्ने अभिव्यक्ति व्यक्त गरेको भन्दै त्यो वाक्य रेकर्डबाट हटाउन माग गरेकी हुन् ।

  • ४ जेष्ठ २०८३, सोमबार १२:१० प्रकाशित