काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रिमा विश्वकर्माले दलित समुदायको उत्थानका लागि प्राथमिकताका साथ बजेट विनियोजन गर्न सरकारसँग माग गरेकी छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले दलित समुदायलाई न्याय दिने र उनीहरूको...
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले आफुहरुले उठाएको बन्दुकले ढोका खोलिदिएको भन्दै अबको शान्तिप्रक्रियाको पूर्णता दिने जिम्मेवारी सरकारको भएको बताएका छन् । आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले...
काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेकै समयमा प्रधानमन्त्री बैठक छाडेर हिँडेको विषयलाई लिएर संसद्मा विरोध जनाएको छ। मंगलबारको प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसदहरूले उठेर...
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको बताएका छन् । उनले भनेका छन्– ‘संविधानवाद र लोकतन्त्रलाई धरापमा पारेर लोक रिझ्याई (पपुलिज्म) को नाममा चौतर्फी हाम्रा...
काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ ।सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि आजबाट छलफल सुरु हुँदैछ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम हिजो (सोमबार) सार्वजनिक गरेको थियो ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालका बिचमा भेटवार्ता भएको छ ।राष्ट्रपति भवन शीतल निवासमा मंगलबार भेटवार्ता भएको हो । सो क्रममा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
काठमाडौं। प्रतिनिधिसभा बैठकमा दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् । मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने ६ दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बैठकमा सत्तारुढ दल रास्वपाबाट सभापति...
काठमाडौं । नेकपा एमाले संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य पद्मा अर्याल मनोनीत भएकी छन् । अर्याल एमाले केन्द्रीय सचिव समेत हुन् । एमाले दलका नेता रामबहादुर थापा बादलले उपनेतामा पद्मा अर्याललाई मनोनयन गरेको प्रमुख सचेतक ऐन महरले जानकारी दिए ।...
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी संसदीय दलको नेता पुष्पकमल दाहाल प्रचण्डले संसदलाई सम्बोधन गर्ने भएका छन् ।दिउँसो १ बजे बस्ने संसद बैठकमा सम्बोधन गर्नका लागि समय माग गरेको प्रचण्डको सचिवालयले जनाएको छ । फागुन २१ मा भएको निर्वाचनमा...