काठमाडौं । प्रतिपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित गरेर सभामुख डोलप्रसाद अर्यालले परामर्श थालेका छन् । सदन सुचारु गर्न सहमति जुटाउन सभामुखले दलका प्रमुख सचेतक र सचेतकहरूसँग परामर्श थालेका हुन् । नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री...
काठमाडौं । नेकपा एमाले सांसद पद्मा अर्यालले प्रधानमन्त्री बालेन शाहलाई संसद्प्रतिको जवाफदेही बनाउन आफूहरू विरोधमा उत्रिएको बताएकी छिन् । बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले प्रधानमन्त्री शाहले संसद्लाई बेवास्ता गरिरहेको...
काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका असंसदीय शब्द संसदीय रेकर्डबाट हटेको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘घ’ विपरीत बादलले बोलेका विषयहरू संसदीय रेकर्डबाट हटाउन संसद् सचिवालयलाई...
काठमाडौं । संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दलका नेताको माग बमोजिम बैठक स्थगित भएको हो ।नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह नआएपछि विपक्षीहरूले अवरोध गरेका थिए । अवरोधकाबिच सभामुखले बैठकलाई निरन्तरता...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० को तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न लचक देखिएको छ । संसदमा प्रमुख प्रतिपक्षीको तर्फबाट सांसद अर्जुननरसिंह...
काठमाडौं । नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री नआएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद् बैठक बहिस्कार गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट स्वर्णिम वाग्ले प्रस्ताव प्रस्तुत...
काठमाडौं । विपक्षी दलका सांसदहरूले संसद् बैठक अवरुद्ध गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को राजीनामा माग गर्दै सांसदहरूले संसद् बैठक अवरुद्ध गरेका हुन् । प्रधानमन्त्री शाह सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थित नभएपछि श्रम संस्कृति...
काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले चिया निर्यातको अवरोध समाधान गर्न माग गरेका छन् ।बुधबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले भनेका छन्, ‘चिया निर्यात ठप्प जस्तै भएको छ ।’ यसले किसान, श्रमिक, उद्योगी र देशकै अर्थतन्त्रमा प्रभाव पारेको...
काठमाडौं । मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकारको कार्यविभाजन नियमावली २०८३’ स्वीकृत गरेसँगै संघीय सरकारका मन्त्रालय संख्या घटेका छन् । यसअघि प्रधानमन्त्रीको कार्यालयसहित २२ वटा मन्त्रालय रहेकोमा नियमावली स्वीकृतपछि प्रधानमन्त्रीको कार्यालयसहित १८ वटामा...