सरकारले बौद्धिक सम्पत्ति संरक्षण गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं । सरकारले बौद्धिक सम्पत्तिको संरक्षण गर्ने कानुन बनाउने भएको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।

  • १५ जेष्ठ २०८३, शुक्रबार १६:४३ प्रकाशित