काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि जागिर खुलाएको छ । जसअन्तर्गत दुई जना पाइलटको पनि माग भएको छ । जंगी अड्डा भर्ना छनोट निर्देशनालयले आज सूचना निकालेर विभिन्न ट्रेडका प्राविधिक अधिकृत पदमा दरखास्त आह्वान गरेको हो।आजको गोरखा पत्रमा सुचना निकालेर...
न्युयोर्क । गुगलले झन्डै साढे २ खर्ब रुपैयाँमा अफिस किन्ने भएको छ । पहिलो पोजिसनमा रहेको गुगुलले अमेरिकाको न्युयोर्कमा कार्यालय भवनका लागि झन्डै साढे २ खर्ब रुपैयाँ खर्च गर्ने भएको भएको हो । गुगलका प्रमुख आर्थिक अधिकृत (सिएफओ) रूथ पोराटले २.१ अर्ब डलर...
गलेश्वर । झण्डै पाँच महिनादेखि बन्द रहेको प्रसिद्ध मन्दिर मुक्तिनाथ खुला गरिने भएको छ । यही असोज १० गतेदेखि मुक्तिनाथ मन्दिर सर्वसाधारण श्रद्धालुका लागि खुला गरिने भएको हो । गत वैशाखदेखि मुक्तिनाथमा नित्य पूजाबाहेक सर्वसाधारणका लागि दर्शन तथा पूजाआजामा...
काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवासमा बैठक बुधबार दिउँसो तीन बजे बस्नेछ । सरकारमा सहभागी हुने मन्त्री छनोट र आसन्न महाधिवेशनबारे छलफल गर्न बैठक बस्न लागेको देउवा निकट एक नेताले जानकारी दिए...
बुटवल । गएराती खसेको पहिरोमा परि गुल्मीमा एकै परिवाका तीन जनाको ज्यान गएको छ । दुई जुम्ल्याहासहित तीन दिदीबहिनीको मृत्यु भएको हो । रेसुंगा नगरपालिका वडा नम्बर ८ तम्घास थुम्का लाइनका तिलक परियारको घर पहिरोले पुरिदाँ तिलककी तीन छोरीको मुत्यु भएको हो ।मृत्यु...
पोखरा । अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर गुल्मीमा एकै घरका तीन दिदी बहिनीको ज्यान गुमेको छ । गुल्मीको रेसुंगा– ८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र १४ वर्षकी जमुना परियारको ज्यान गुमेको जिल्ला प्रहरी कार्यालय...
पोखरा । नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी)को २२ औं सम्मेलन आजदेखि पोखरामा सुरु हुँदैछ । सम्मेलनको सबै तयारी पुरा भएको र सम्मेलन ८ असोजमा सकिने अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जिवी ढकालले जानकारी दिए । उनका अनुसार अधिवेशनको...
पोखरा । देशमा भारतको पश्चिमी राजस्थानको आसपासमा रहेको तथा पश्चिम बंगाल, झारखण्ड र उडिसा आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिणतिर रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका...
पोखरा । तनहुँमा एक युवतीको शव फेला परेको छ । भदौँ २९ गते टिकटक बनाउने क्रममा सेती नदिमा बेपत्ता भएकी युवतीको शव फेला परेको हो । बेपत्ता तनहुँ शुक्लागण्डकी नगरपालिका ८ लालिमकी वर्ष १९ की पवित्रा लम्सालको ७ दिनपछि शव फेला परेको प्रदेश प्रहरी कार्यालय पोखराले...