गुगलले झन्डै साढे २ खर्ब रुपैयाँमा न्युयोर्कमा अफिस किन्दै

केन्द्रभाग मिडिया

फाइल फोटो

न्युयोर्क ।

गुगलले झन्डै साढे २ खर्ब रुपैयाँमा अफिस किन्ने भएको छ ।

पहिलो पोजिसनमा रहेको गुगुलले अमेरिकाको न्युयोर्कमा कार्यालय भवनका लागि झन्डै साढे २ खर्ब रुपैयाँ खर्च गर्ने भएको भएको हो ।

गुगलका प्रमुख आर्थिक अधिकृत (सिएफओ) रूथ पोराटले २.१ अर्ब डलर ९२ खर्ब ४७ अर्ब रुपैयाँ) खर्चेर म्यानहटनमा कार्यालयका लागि भवन किन्ने योजना सार्वजनिक गरेका हुन्।

  • ६ आश्विन २०७८, बुधबार १०:२२ प्रकाशित