समाचार


विराटनगरमा ल्यान्ड हुन नसकेको बुद्ध एयरको जहाज २ घण्टापछि काठमाडौंमा सुरक्षित अवतरण

काठमाडौं । काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जाहाज काठमाडौं फर्केर सकुसल ल्यान्ड भएको छ । प्राविधिक सम्याका कारण विराटनगरमा जहाज ल्यान्ड हुन नसके पछि काठमाडौं फर्कीएको थियो । उक्त समय त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हाइ अलर्ट गरिएको...

प्राविधिक समस्या कारण विराटनगरमा ल्यान्ड हुन नसकेको बुद्ध एयरको जहाज काठमाडौंको आकासमा होल्ड

काठमाडौं । काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जाहाज ल्यान्ड हुन नसके पछि पुनः काठमाडौं फर्किएको छ । प्राविधिक सम्याका कारण विराटनगरमा जहाज ल्यान्ड हुन नसकेको बताइएको छ । जहाज विराटनगरमा ल्यान्ड हुन नसकेर काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय...

पोखराका यी क्षेत्रमा दिउँसो ४ बजेसम्म विद्युत् सेवा बन्द हुने !

पोखरा । आज पोखराका विभिन्न क्षेत्रमा विद्युत सेवा बन्द हुने भएको छ । विद्युत प्राधिकरणको पोखरा वितरण केन्द्रको अनुसार तातोपानी फिडर अन्तर्गत पर्ने क्षेत्रहरु लामाचौर, बाटुलेचौर, अर्मला, घार्मी, पुरनचौर, लाहाचोक, घाचोक, दीप, भुर्जुङखोला लगायतका क्षेत्रमा...

परराष्ट्रमन्त्री खड्का र भारतका विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतका विदेशमन्त्री डा. एस जयशंकरबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ७७औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्‍त्री...

काठमाडौं : दशैंमा घर जानेका लागि अग्रिम टिकट खुल्यो

काठमाडौं । दशैं नजिकिएसँगै काठमाडौंबाट दशैँमा घर जानेको लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । सरकारले आजदेखि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेको हो। काठमाडौं नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ थप गरिएको...

सरकारको प्राथमिकतामा छ पर्यटन क्षेत्र : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विविधताको समुचित संरक्षण, सम्वर्द्धन र उपयोगबाट नेपाललाई सुरक्षित भरपर्दो पर्यटन गन्तव्यका रुपमा विश्वसामु थप स्थापित गर्नु यस क्षेत्रमा लागेका सरोकारवाला सबैको साझा लक्ष्य भएको बताएका छन्। ४२ औँ विश्व पर्यटन...

आज पर्यटन दिवस, भौतिक उपस्थितिमै देशभर कार्यक्रम आयोजना

काठमाडौं । आज ४२ औँ विश्व पर्यटन दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । दुई वर्ष ठप्प बनेको पर्यटन क्षेत्रमा सरकारले लकडाउन खोलेसँगै उत्साह थपिएको छ । पर्यटन दिवसको अवसरमा नेपालका पर्यटकीय सहरहरुमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । स्वास्थ्य...

आज पोखरामा मिनी सडक महोत्सव गरिँदै

पोखरा । हरेक अंग्रजी वर्ष सेप्टेम्बर २७ का दिन मनाईन विश्व पर्यटन दिवशको अवसरमा पोखरामा सोमबार पोखरामा मिनी सडक महोत्सव आयोजना गरिएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले लेकसाइड क्षेत्रमा महोत्सव गर्ने भएको हो । महोत्सव बाराहीचोकदेखि...

केही स्थानमा मध्यम वर्षाको संभावना

पोखरा । हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी र लुम्बिनी प्रदेशहरूमा सामान्य देखि पूर्ण बदली रहि देशका बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ । आज दिउँसो देशभर...