एजेन्सी । दक्षिण कोरियामा कुकुरको मासुमा प्रतिबन्ध लगाउने तयारी भएको छ । दक्षिण कोरियाली राष्ट्रपति मून जे–इनले कुकुरको मासुमा प्रतिबन्ध लगाउने बारे सोच्नुपर्ने भन्दै यसको तयारीबारे बताएका हुन् । प्रधानमन्त्रीसँगको भेटघाटमा राष्ट्रपति मूनले प्रतिबन्धबारे...
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले भदौ २ गते जारी गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश षडयन्त्रपूर्ण र बद्नियतपूर्ण रहेको पुष्टि भएको बताएका छन् ।ओली एमाले पार्टी फुटाउने प्रयोजनकै लागि अध्यादेश जारी भएको पुष्टि भएको बताएका हुन । मंगलबार...
पोखरा । डडल्धुराको परशुराम नगरपालिकामा २८ वर्षीय भरत बडायर जोशी नेपाली कांग्रेसको नगर सभापतिमा विजयी बनेका छन् । सभापति शेरबहादुर देउवाको जिल्लामा युवा नगरको सभापतिमा विजयी भएका हुन् । शनिबार सम्पन्न नगर अधिवेशनमा दुई सय मत खसेकोमा उनले १ सय ४८ भोट प्राप्त...
पोखरा । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले पोखराका बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ । नजिकिएको बडा दशैं, दीपावलीलगायतका चाडपर्वका समयमा यात्रुलाई आवश्यक सहयोगका लागि पोखराका दुई स्थानमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...
पर्वत । पर्वतको दोबिल्ला– फलेवास सडक बन्द भएको छ । दोबिल्ला–फलेवास सडकखण्डअन्तर्गत घोइनाउलामा ढलान गर्न आइतबारदेखि सवारी साधन चल्न रोक लगाइएको हो। घोइनाउलामा सडक रोकिँदा देशका विभिन्न स्थानबाट फलेवास हुँदै दक्षिणी क्षेत्रतर्फ जाने सवारी साधन समस्यामा...
काठमाडौं । हिजो (सोमबार) अप्रिय घटना हुनबाट बचेको बुद्ध एयरले आज ७ उडान भर्दैँ छ ।बुद्धले आज बिहानै साढे १० बजे सम्म काठमाडौं–सिमरा दुईपटक उडान गरी काठमाडौंबाट पोखरा उडान भरेको छ । हिजो ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्धले प्राविधिक जाँच पछि आज बिहानैबाट...
कोरोनाभाइरस महामारीका कारण स्वदेश फर्किएका चीनमा अध्ययनरत नेपाली विद्यार्थीहरू पढाइ पूरा गर्न चीन फर्कन नपाएपछि समस्यामा परेका छन्। पढाइ अधुरो भएपछि आफूहरू करिब १,२०० को सङ्ख्यामा रहेको बताउने नेपाली विद्यार्थीहरूले शिक्षा मन्त्रालय, संसदीय समिति र काठमाण्डूस्थित...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश (दोस्रो संसोधन) २०७८ खारेज गरेकी छन् । मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश खारेजीको लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो । संविधानको धारा ११४ को उपधारा (२) को खण्ड ‘ख’ बमोजिम...
गोरखा । गोरखामा नक्कली सिआइडी बनेर लुट्न खोज्नेहरु पक्राउ परेका छन् । प्रहरीको सिआइडी हौं भन्दै मालबहाक ट्रक रोकेर लुटपाट गर्न खोज्ने समूहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ।छ जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीको...