पोखरा । राष्ट्रिय ए डिभिजन लिग फुटसल प्रतियोगितामा लुम्बिनी फुटसल पनि रेलिगेशनमा परेको छ । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा शनिबार भएको खेलमा लुम्बिनी द राइजिङ क्लब धरानसंग ६–५ को हार व्यहोरेसंगै रेलिगेसनमा परेको हो । जितसंगै राइजिङको ८ खेलबाट १६...
पोखरा । पोखरा राइनोज एभरेष्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको दोश्रो स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा विराटनगर वारियर्सलाई ७ विकेटले पराजित गर्दै राइनोज अंक तालिकाको दोश्रो स्थानमा पुगेको हो । टियु क्रिकेट मैदानमा विराटनगरले दिएको १ सय...
पोखरा । सरकारले प्याडमा लगाएको करको देशव्यापी विरोध भएको छ । महिनावारी हुँदा लगाउने स्यानीटरी प्याडमा लगाएको रातो करको विरुद्ध विभिन्न संघसंस्थाले विरोध प्रर्दशन गर्दै आएका छन् । यसैबीच यता पोखरामा पनि आज स्यानीटरी प्याडमा लगाएको कर तुरुन्तै फिर्ता गर्न...
पोखरा । गण्डकी प्रदेशका शिक्षा संस्कृति, विज्ञान प्रबिधी तथा समाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले नेताहरुले विगतको बखान गरेर नभई वर्तमानको अवस्था विश्लेषण गरेर काम गर्नुपर्ने बताएका छन् । बाल अधिकार सम्बन्धि महासन्धिको प्रतिवेदन (छैटौं र सातौं) माथी...
काठमाडौँ । गण्डकी विश्वविद्यालयले स्थापनाको दुई वर्षपछि पढाइ सुरु गर्ने भएको छ । विश्वविद्यालयले आइतबारदेखि पठनपाठन सुरु गर्ने तयारी गरेको हो । नेपालमै पहिलो पटक खेलकुद विषयमा स्नातक तह ‘ब्याचलर्स इन स्पोर्टस् म्यानेजमेन्ट’(बिएसएम) र ब्याचलर्स इन इन्फरमेसन...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार रहेको बताएका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति, तथा समाजसेवा पुरस्कार अर्पण तथा बधाई समारोहमा मुख्यमन्त्री...
एजेन्सी। मृतक घोषणा गरेको व्यक्तिलाई कसैले जिउदै देख्दा कस्तो महसुस गरिन्छ त्यो सोच्न पनि सकिदैन । तर, रुसमा डाक्टरहरुले मृतक घोषणा गरेकी एक महिला मुर्दाघरबाट जिउदै बाहिर निस्केकी छिन् । वास्तवमा मृत घोषणा गरेर ८१ वर्षीया महिलालाई चिकित्सकहरुले मुर्दाघरमा...
काठमाडौं । अपहरणमा परेका एक भारतीय नागरिकको नेपाल प्रहरीले उद्धार गरेको छ । अपहरणमा परेका भारत बिहारको मधुवनी लौकाहा ग्राम पञ्चायत–९ का २२ वर्षीय शङ्करकुमार साहको उद्धार गरिएको हो । सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीमा खुट्टामा साङ्लोले...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको हिरो आफू नै रहेको बताएका छन् । शनिबार माओवादी केन्द्रको सम्पर्क समन्वय प्रदेश कमिटीको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै बुद्धिजीवी, नागरिक आन्दोलनकर्मीलगायत सबैले देशको हिरो प्रचण्ड...