समाचार


गण्डकी साक्षर प्रदेश घोषणा हुने

काठमाडौं । गण्डकी प्रदेश सरकारले गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्ने भएको छ । असोज २४ गते पोखरामा हुने विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा साक्षर प्रदेश घोषणा गरिने भएको हो । यसका लागि प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले...

दलित महिला जनप्रतिनिधी भन्छन् : ‘कोटाबाट हैन, हामीलाई खुल्लाबाट चुनाव लड्न दिनुपर्छ’

पोखरा । पोखरा महानगरका वडाहरुमा रहेका दलित महिला जनप्रतिनिधिले आफुहरुलाई कोटाबाट नभई खुल्लाबाट चुनाव लड्न दिनुपर्ने माग गरेका छन् । स्थानीय तहका दलित महिला जनप्रतिनिधिको ४ वर्षीय कार्यकालबारे आज पोखरामा सम्पन्न अन्तरक्रियामा उनीहरुले यस्तो माग गरेका हुन्...

एजेन्डा बनाउनेहरु सांसद र मन्त्री बने, तर पोखरा बसपार्क बनेन ( विजोग बसपार्कको भिडियोसहित)

पोखरा । नेपाल राजपत्रमै सूचना प्रकाशित गरेर सुन्दर पोखरामा बसपार्कका लागि जग्गा अधिग्रहण गरिएको ४६ वर्ष पार भएको छ । १८ फागुन ०३२ मा बसपार्कका लागि जग्गा अधिग्रहण गरिएको थियो । तर, त्यो जग्गामा पूर्वाधार निर्माण भएको छैन । उल्टै बसपार्कको क्षेत्रफल निरन्तर...

गण्डकीका मुख्यमन्त्री पोखरेलले भेटे प्रधानमन्त्री र अर्थमन्त्री

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेका छन् । प्रदेशमा आम्दानीको स्रोत सिमित तर नागरिकका अपेक्षा अत्यधिक भएकाले त्यसै अनुसार बजेट बिनियोजना गरिदिन...

पोखराका मेयर मानबहादुर जिसी डिस्चार्ज, केही दिनमा पोखरा आउने

पोखरा । पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसी अस्पतालबाट डिस्चार्ज भएका छन् । मस्तिष्कघातका कारण उपचाररत जिसी उपचारको ५१ औँ दिन आज अस्पतालबाट डिस्चार्ज भएका हुन् । कार्निओप्लाष्टीको शल्यक्रियाका लागि काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना...

ईपीएल : फाइनल प्रवेशका लागि पोखरा र चितवन भिड्ने

काठमाडौं । एभरेष्ट प्रिमियर लिग(ईपीएल) मा फाइनलका लागि पोखरा र चितवन भिड्ने भएका छन् । चितवन टाइगर्सले फाइनल प्रवेशका लागि पोखरा राइनोजको सामना गर्ने भएको हो । ईपीएलको राउन्ड रोबिन लिगपश्चात शीर्ष दुई टोली फाइनल प्रवेशका लागि क्वालिफायरमा खेल्ने प्रावधान...

अवरोधकै बीच दलित आयोगको वार्षिक प्रतिवेदन पेस, अर्को बैठक असोज २२ मा

काठमाडौँ । आजको प्रतिनिधी सभा बैठकमा दलित आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ । प्रमुख प्रतिपक्षी एमालेको अवरोधकै बिच सो प्रतिवेदन पेस भएको हो । प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर...

भारतीय कलाकार परिनीति र अनुपम खेर काठमाडौंमा, मुस्ताङमा सुटिङ

काठमाडौं । फिल्म सुटिङका लागि भारतीय कलाकारहरू परिणीति चोपडा, अनुपम खेर र बोमन इरानी नेपाल आइपुगेका छन। उनीहरू ‘उचाइ’ नामक फिल्म सुटिङका लागि नेपाल आएको जनाइएको छ । उनीहरूले खेल्ने फिल्मको सुटिङ मुस्ताङमा हुँदैछ। सुरज बडजात्याले निर्देशन गरेको फिल्ममा...

श्री एयरलाइन्सको जहाज चिप्लियो, घाँसे मैदानमा पुग्यो

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ । मंगलबार बिहान नेपालगन्ज जानका लागि पार्किङबाट ट्याक्सी वेबाट गुड्दै गर्दा जहाज चिप्लिएर घाँसतिर गएको हो । जहाजमा कुनै क्षति भने भएको छैन । जहाजको पाङ्ग्रा ट्याक्सिवेबाट...