पाल्पा । पाल्पामा आगलागीमा परेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ ढुकुर खोलामा आगलागीमा परेर ५९ वर्षीय हरिबहादुर कुमालको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार कुमाल सुत्ने घरको कोठामा...
काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएनको निर्वाचनमा कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)को प्यानल विजयी भएको छ । डा. हरिबहादुर दर्लामीको नेतृत्वमा ३३ औँ केन्द्रीय कार्यकारिणी समितिका लागि उम्मेदवारी दिएका २३ जना...
काठमाडौं । स्थानीय तह निर्वाचन नजिकिएसँगै प्रहरी प्रधान कार्यालयले १ लाख म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । हिजो (मंगलबार) प्रहरी प्रधान कार्यालयले निर्वाचनका लागि म्यादी प्रहरी आवश्यक पर्ने भन्दै दरखास्त आह्वान गरेको हो । म्यादी प्रहरी...
काठमाडौं । रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा युएई लगेर अलपत्र पार्ने व्यक्तिलाई अब कारबाहीको दायरामा ल्याइने भएको छ। पछिल्लो समय नेपालबाट भिजिट भिसामा युएई जानेहरु अलपत्र पर्न थालेपछि समस्या समाधान गर्नका लागि नेपाल र युएई सहमत भएको छ। रोजगारीको प्रलोभनमा...
काठमाडौं । संयुक्त अरब इमिरेट्स(युएई) जाने नेपाली कामदारलाई अब ५ वटा क्षेत्रमा श्रमिक भर्ना प्रक्रिया निशुल्क हुने भएको छ। युएईको राजधानी आबुधावीमा सम्पन्न नेपाल(युएई संयुक्त समितिको दोस्रो बैठकले सो निर्णय गरेको हो । युएईमा रहेका नेपालीहरूलाई कामका आधारमा...
पोखरा । पोखरा वृद्धाश्रमले आफ्नो रजत जयन्ती बृद्धाबृद्धासंग सम्बन्धित विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । स्थापना भएको पच्चीसौं वर्ष प्रवेशको अवसरमा मंगलबार रजत वर्षको कार्यक्रम शुभारम्भ गरिएको छ । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान, प्रविधि...
धनगढी । जातीय विभेद हुने गरी फेसबुकमा स्टाटस लेख्ने एक व्यक्तिलाई अदालतले दुई महिना जेल सजायको फैसला गरेको छ । धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडलाई लक्षित गरी सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको आरोपमा उच्च अदालत दीपायलले कैलाली बोराडाडीका ओमप्रकाश...
काठमाडौं। पछिल्लो समय निकै चर्चामा आएको क्रिप्टोकरेन्सी कारोबारका सबै एप तथा वेबसाइटहरु बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरण निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले अवैध मानेको यस किसिमको कारोबार नेपाल निकै तीव्र रुपमा बढिरहेको थियो । इन्टरनेट सेवा प्रदायकहरुलाई...
चितवन । आफन्तको मृत्यु हुँदा हिन्दू संस्कारअनुसार किरिया बस्नु अनौठो कुरा होइन । तर चितवनको भरतपुरस्थित वागीश्वरी आश्रमका एक योगी गाई मरेको भन्दै किरिया बसेका छन् । भरतपुर महानगरपालिका(१ देवघाट क्षेत्रमा अवस्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका योगी...