काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको संकट भएपनि लोडसेडिङ हुन नदिने बताएका छन्। लोडसेडिङ हुने भन्ने हल्ला चलिरहेको बेला बिहीबार पत्रकार सम्मेलन गरेर घिसिङले उद्योगसहित कतै पनि लोडसेडिङ हुन नहुने दाबी गरेका...
पोखरा । जिल्ला अदालत कास्कीको इजलास कक्ष तोडफोड गर्ने युवक पक्राउ परेका छन् । मंगलबार राती जिल्ला अदालतको एक नम्बर र छ नम्बर इजलास कक्षमा तोडफोड गर्ने पोखरा १५ टुटुंगा बस्ने २७ वर्षीय अर्जुन परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी...
पोखरा । गीतकार चिन्तामणि शिवाकोटीको ‘कोटेश्वर’ बोलको गीत सार्वजनिक भएको छ । शिवाकोटीले आफ्नै युट्युव च्यानल ‘चिन्तामणि सिवाकोटी पोइट एण्ड लिरिक्स’ मार्फत दुई दिन अगाडि उक्त गीत सार्वजनिक गरेका हुन् । मायाँ पिरती, रोमान्स र विछोडको पीडालाई उनले गीतमा...
काठमाडौं । प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहविरुद्ध थुनछेक बहस जारी रहेको छ । बालिका बलात्कारको अभियोगमा प्रतिवादी बनाइएका शाहविरुद्धको थुनछेक बहस बिहीबार पनि सकिने सम्भावना निकै न्युन रहेको छ ।पलको पक्षमा बहस गर्न ९ जना कानुन व्यवसायीले वकालतनामा...
पोखरा । अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ (आधिकारीक ट्रेड युनियन) गण्डकीले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ज्ञापन पत्र बुझाएको छ । अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुले आफूहरुलाई निशर्त...
काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज दिनभर उडान प्रभावित हुने भएको छ । सञ्चार प्रणालीमा खराबी आएका कारण आज दिनभरका उडान प्रभावित हुने विमानस्थल कार्यालयले जनाएको हो। सञ्चार प्रणालीको खराबीका कारण आन्तरिक तथा बाह्य उडान तालिका...
पोखरा । जिल्ला अदालत कास्कीका दुई वटा इजलास कक्षमा मंगलबार राति तोडफोड भएको छ । अदालतको एक नम्बर र छ नम्बर इजलास कक्षमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । एक नम्बर इजलास कक्षको ढोका मात्रै फोरिएको छ भने छ नम्बर इजलास कक्षको भित्र रहेको...
काठमाडौं । देशभरका यातायात व्यवस्था कार्यालयहरूको सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ । विभागका सर्भरहरुमा विद्युतीय समस्या देखिएको र सो समस्या समाधान गर्न आज साँझ ५ बजेदेखि उक्त समस्या समाधान नभएसम्मका लागि सेवा बन्द गर्न लागिएको हो । यातायात व्यवस्था...
काठमाडौं । भारतबाट हुने विद्युत आयात प्रभावित भएको छ। भारतमा विद्य्तको मूल्य वृद्धि हुदाँ किन्न नसकेपछि नेपालमा विद्युत् आयात प्रभावित भएको विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणको अनुसार नेपालमा दैनिक हुने बिजुली आयात करिब ७० प्रतिशतले घटेको छ । यसले...