समाचार


यातायात व्यवसायीले दिए आफै भाडा वृद्धि गर्ने चेतावनी

बुटवल । बुटवलका यातायात व्यवसायीहरुले तेलको मुल्य बढेको भन्दै भाडा समायोजनको माग गरेका छन् । वैज्ञानिक भाडादर लागू नगरे आफै भाडा वृद्धि गर्ने यातायात व्यवसायीले चेतावनी दिएका छन् । दिनदिनै तेलको मुल्य बढ्ने, टायर, मुविल महँगिएको भन्दै उनीहरुले सरकारले...

भ्रमण सकेर स्वदेश फर्किए चिनियाँ विदेशमन्त्री वाङ

काठमाडौं । तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् । विदेशमन्त्री वाङ आइतबार अपरान्ह स्वदेश फर्किएका हुन् । विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कर्मचारीले विदाई गरेका छन्...

सर्लाहीमा बस दुर्घटना, ४ जनाको मृत्यु

सर्लाही। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीमा बस दुर्घटना हुदाँ चार जनाको ज्यान गएको छ । सर्लाहीको फुलजोरमा आज बिहान भएको उक्त दुर्घटनामा २५ जनाभन्दा बढी यात्रु घाइते भएको प्रहरीले जनाएको छ । वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुवाहक...

अन्तर्राष्ट्रिय विमानस्थलले अब पोखरालाई विश्वमाझ चिनाउनेछ : मन्त्री आले

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले अब पोखरालाई विश्वमाझ चिनाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताएका छन् । हिजो(शनिबार) चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेको छ । विमानस्थल हस्तान्तर...

कानुनी परामर्शका नाममा जथाभावी शुल्क लिने गरेको गुनासो, नियन्त्रण गर्न माग

पोखरा । जिल्ला अदालत कास्कीले शुक्रबार रुपा गाउँपालिकामा कानुनी साक्षरता कार्यक्रम गरेको छ । न्यायमा बाह्य पहुँच कार्यक्रम अन्र्तगत जिल्ला अदालते स्थानीय अल्पसंख्यक मुस्लीम समुदायका लागि रुपामा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा वर्तमान कानुनी अवस्था...

पल शाह उच्च अदालत जाने

पोखरा । नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल (पूर्णविक्रम) शाह जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेशविरुद्ध उच्च अदालतमा जाने भएका छन् । बिहीबार जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलासले पुर्पक्षका लागि...

प्रहरीमा एकैपटक १८ हजारको बढुवा सिफारिश

काठमाडौं। नेपाल प्रहरीमा तल्लो तहमा३ पद थप्ने सरकारको निर्णय कार्यान्वयनमा ल्याउन आइजीपी शैलैश थापा क्षेत्रीले कदम चालेका छन् । प्रहरी प्रधान कार्यालयले थपिएका तीन पदमा बढुवा सिफारिश गरेको छ । १० चैत्रमा १८ हजार प्रहरीको बढुवा सिफारिशको सूचना प्रकाशन...

विजयपुरमा दुर्घटना : स्कुटर चालक किस्मत वाग्लेको मृत्यु

पोखरा । पोखरामा स्कुटर दुर्घटना एक युवकको ज्यान गएको छ। पोखरा महानगरपालिका–२७ विजयपुरमा आज बिहीबार भएको स्कुटर दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको हो। ज्यान जानेमा स्कुटर चालक पोखरा १४ चाउथे बस्ने १९ वर्षीय किस्मत वाग्ले रहेको जिल्ला प्रहरी कार्यालय...

कक्षा ११ र १२ को फाराम बुझाउने म्याद थपियो

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को रजिष्ट्रेशन तथा परीक्षा आवेदन फाराम बुझाउने समय थप गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले २०७८ मा कक्षा ११ भर्ना भएका विद्यार्थीको रजिष्ट्रेशन आवेदन फाराम र २०७९ सालमा सञ्चालन हुने १२ कक्षाको वार्षिक...