समाचार


पुम्दीकोटमा आजदेखि महायज्ञ, ६ करोड उठ्ने अपेक्षा

पोखरा । पोखरा महानगर २२ पुम्दीकोटमा आजबाट महायज्ञ सुरु हुदैँ छ । पुम्दीकोट बिशाल महादेवको मुर्ति परियोजना अन्तरगत अधुरा कार्य सम्पन्न गर्न पुम्दीकोट विकास समितिले महायज्ञको आयोजना गरेको हो । महायज्ञमा मुख्य बाचकको रुपमा भागवत भाष्कर युवा पण्डित कमलनयन...

पहाडी भेगमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

पोखरा । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमा नहाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा छ । दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी...

हिमाली साँस्कृतिक परिवार दिदिबहिनी समूह दिदिबहिनी समुह अध्यक्षमा मनसुबा नेपाली

पोखरा । नेपाली लोक सँस्कृति संरक्षण र विकासका लागि क्रियाशिल हिमाली साँस्कृतिक परिवारले नयाँवर्ष २०७९ आगमनको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । रजत जयन्ती वर्षमा प्रवेश गरेको साँस्कृतिक परिवारले शनिवार आफ्नो कार्यसमिति, संरक्षक,...

ढोरपाटन शिकार आरक्षण भित्र एसएलआर राइफल भेटियो

पोखरा । ढोरपाटन शिकार आरक्षणस्थित ओडारमा लुकाएर राखेको अवस्थामा एसएलआर राइफल भेटिएको छ । नेपाली सेनाको देवी बक्स गुल्मबाट खटिएको टोलीले बाग्लुङ र पूर्वी रुकुमको सिमानामा रहेको पुथा उतरगंगा गाउँपालिकाबाट सो राइफल बरामद गरेको हो । सेनाले राष्ट्रिय निकुञ्ज...

ContentRəsmi 1xbet Mobi Versiya: Tam BaxışOs Cihazlarınız Üzrə 1xbet Mobi TətbiqiBet Online Casino Mobil Versiyası: Ümumi Baxış, Necə Mərc Etmək Olar? Android Əməliyyat Sistemləri Üzrə 1xbet Mobi VersiyasıBet-in Mobil Versiyası Ilə Mobil Proqram Arasında...

आईजीपीका लागि चार एआईजी दाबेदार : को बन्ला भावी आईजीपी?

काठमाडौं । स्थानीय चुनावको मुखैमा नेपाल प्रहरीको २९ औं प्रहरी प्रमुखको जिम्मेवारी हेरिफेर हुन लागेको छ। आईजीपीको दौडमा चारजना एआईजी दाबेदारको रुपमा छन् । आईजीपीको लागि एआईजी विश्वराज पोखरेल,सहकुल थापा, हालै एआईजीमा बढुवा भएका धिरजप्रताप सिंह र रवीन्द्रबहादुर...

विप्लव नेतृत्व नेकपाको दौडधुप : आज गृहमन्त्रीसँग भेट, राखे यस्तो माग

काठमाडौं । चुनावमा सहभागिता नजनाउने र बहिष्कार पनि नगर्ने बताएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले निर्वाचन नजिकिदैँ गर्दा भने चुनावमा सहभागि हुने भन्ने दौडधुप गरिरहेको छ । यसैबीचमा आज सो पार्टीका नेता कार्यकर्ताले गृहमन्त्री बालकृष्ण खाँणसँग...

नेपाल आउँदै डब्ल्युएचओका प्रमुख डा.ट्रेडोस

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसस नेपाल आउने भएका छन् । डा। टेड्रोस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा नेपाल आउन लागेका हुन् । मन्त्रालयका सचिव डा. रोसन पोखरेलले ८ वैशाख (२१ अप्रिल)...

सशस्त्रमा एआईजी बढुवा गर्न ३ दिने सूचना

काठमाडौं । सशस्त्र प्रहरीमा रिक्त भएको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न प्रतिस्पर्धीहरुका लागि सूचना प्रकाशन गरिएको छ । बुधवार नियुक्त भएका आईजीपी पुष्पराम केसीले ३ दिने सूचना जारी गरेका हुन् । आईजीपी बढुवा समितिको सदस्य सचिव हुने व्यवस्था छ...