काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै छ । न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा आज पेशी तोकिएको छ ।यसअघि मङ्गलवार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार युरो र पाउण्डको भाउ बढेको छ । आज युरोको एकको खरिददर १४३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १४४ रुपैयाँ १९ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३...
काठमाडौँ । आजदेखि हवाई भाडादर घटेको छ । सरकारले इन्धनको मूल्य घटाएपछि हिजोदेखि पेट्रोल डिजेलको उपभोक्ता मुल्य घटेकोमा आजदेखि हवाई भाडा पनि घटेको हो । सरकारले हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ घटाएको छ । वायुसेवा सञ्चालक सङ्घका अनुसार काठमाडौँबाट धनगढीको...
पोखरा । पोखरा रंगशाला क्रिकेट मैदानमा आज (बुधबार)देखि पोखरामा बलियो नेपाल कप यू–१९ क्रिकेट प्रतियोगिता हुँदै छ । आज देखि सुरु हुने प्रतियोगिता चैत्र २७ गते सम्म जारी रहनेछ । बलियो नेपाल न्युट्रिसन इनिसिएटिभको आयोजनामा हुने प्रतियोगितामा देशभरका ६ क्रिकेट...
काठमाडौं । सिक्किममा हिमपहिरोमा परि ३ जनाको ज्यान गएको छ । सिक्किमको गान्तोक–नाथुला सडक खण्डमा हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको ज्यान गएको हो । करिब एक दर्जन घाइते भएका छन् । मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीकी...
सप्तरी । प्रहरीले नेतालाई कुटेको भन्दै जनकपुरको राजविराजमा जनता समाजवादी पार्टीका कार्यकर्ताले प्रर्दशन गरेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीमा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादवलाई एक प्रहरी निरीक्षकले टाउकोमा चोट लाग्ने गरी हातपात...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ। मंगलबार धरान उपमहानगरका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरका मेयर बालेन शाहबीच दिउँसो राष्ट्रिय सभामा भेटवार्ता भएको बालेनका सचिवालयका प्रेस सल्लाहकार...
पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ मा गठन भएको वडा कृषि सञ्जाल पोखरा–९ को आयोजना तथा वडा कार्यालय पोखरा–९ को सहयोगमा कम्पोष्ट मल वनाउने तालिम दिइएको छ। कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष दिपेन्द्र मर्सानीले वडावासी सक्रिय भएर क्षमता अभिवृद्धि, महिला...
काठमाडौँ । मिटरब्याज पीडितहरूले अर्को समुह काठमाडौं पुगी आन्दोलन सुरु गरेका छन् । उनीहरुले सरकारले आफूहरूका माग सम्बोधन नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । पीडितहरूले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै न्याय नपाएसम्म आन्दोलन...