रविविरुद्धको मुद्दाको सुनुवाइ हरि फुयाँलको इजलासमा आज

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै छ ।

न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा आज पेशी तोकिएको छ ।यसअघि मङ्गलवार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा मुद्दा परेपछि हेर्न नमिल्ने भन्दै स्थगित भएको थियो ।

  • २२ चैत्र २०७९, बुधबार ११:०१ प्रकाशित