जेरुसेलम । पूर्वी जेरुसेलमको पुरानो सहरस्थित अल अक्सा मस्जिदभित्र हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा तीन सय ५० जनाभन्दा बढीलाई पक्राउ गरिएको छ । मास्क लगाएर मस्जिदभित्र ढुङ्गा मुढा गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको इजरायली प्रहरीले एक विज्ञप्ति...
पोखरा । नेपाली नयाँ वर्षको अवसरमा हुन लागेको फेवा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । होटल संघ पोखरा नेपालको आयोजनामा पोखराको लेकसाइडमा यही चैत २९ गतेबाट सुरु हुने तीन दिने १८ औं फेवा नब वर्ष महोत्सको तयारी अन्तिम चरणमा पुगेको आज पत्रकार सम्मेलनमार्फत...
काठमाडौँ । जिल्ला अदालत कपिलवस्तुले न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। वैवाहिक जबरजस्ती करणी मुद्दामा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले न्यायाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै अदालत समक्ष पक्राउ पुर्जी माग गरेको थियो। सोहीअनुसार...
विराटनगर । विराटनगर महानगरपालिकाले मुख्य सडकमा पार्किङ निषेध गरेपछि व्यापारीले बजार बन्द गराएका छन् ।सडकमा पार्किङ गर्न पाउनुपर्ने माग गर्दै व्यापारीले विराटनगर मेन रोडका पसल बन्द गराएका हुन् । विराटनगर महानगरपालिकाले दुई महिना अगाडि मेन रोड र व्यस्त...
पोखरा । पृथ्वीनारायण क्याम्पस पोखराको स्तानतकोत्तर कार्यक्रममा राजनीतिशास्त्र अध्ययन गरि उत्कृष्ठ नतिजा हासिल गरेका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ । शेर बहादुर–पुर्ण कुमारी–गणेश बहादुर गुरुङ अक्षयकोषले २० औँ साधारणसभाको अवसरमा मंगलबार ३...
पोखरा । जडिबुटिजन्य पदार्थबाट बनेको विशुद्ध नेपाली उत्पादित यचु हेयर आयलको आजदेखि पोखरामा बिक्रीवितरण सुभारम्भ भएको छ । एमडिआर इण्डष्ट्रिजको उत्पादन रहेको यचु हेयर आयल यचुको शाखा पोखराको चिप्लेढुँगामा रहेको यू.एफ.ओ. भवनमा रहेको छ । पोखरामा विस्तारित यचु...
पोखरा । पोखरामा विहिबार चलचित्र ‘बहाव’ को रेडकार्पेट प्रिमियर शो हुने भएको छ । सभागृह स्थित मिडटाउन सिनेमाजमा साँझ ६ बजे ‘बहाव’ को रेडकार्पेट प्रिमियर शो हुन लागेको हो । शुक्रबारबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘बहाव’ को रेडकार्पेट शो मा कलाकारहरु...
काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च हुदै नयाँ रेकर्ड बनाएको छ । बुधबार प्रतितोला १ लाख ११ हजार रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन मूल्य अहिलेसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला २ हजार...
पोखरा । मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिङ लालचनले वैशाखदेखि पालिकामा वियरको बोतल निषेध गरिने बताएका छन् । आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीले हिमाल पारीको जिल्ला मुस्ताङमा मंगलबार आयोजना गरेको घरपझोङ गाउँपालिकाको समृद्धिमा सञ्चारको...