समाचार


कानुन व्यवसायीद्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण : प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न माग

काठमाडौं । नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसगँ भेट गरेका छन् । कानुन व्यवसायीले भेटमा तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका छन् । बिहीवार...

उद्योग वाणिज्य महासंघको मतगणना स्थगित

काठमाडौँ । उद्योग वाणिज्य महासङ्घको मतगनणना रोकिएको छ । मत पत्र सदर वा बदर भन्ने विषयमा विवाद बढेपछि वरिष्ठ उपाध्यक्षको मतगणना स्थगित भएको हो । अहिलेसम्म १२ सय मत गणना भइसकेको छ । १२ सय मत गन्दा रामचन्द्र संघईले ४५२ मत ल्याएका छन् भने अन्जान श्रेष्ठले...

आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज (बिहीबार)अमेरिक डलर एकको खरिददर १३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६३ पैसा रहेको छ । यस्तै आज युरो एकको खरिददर १४३ रुपैयाँ २२ पैसा बिक्रीदर १४३ रुपैयाँ ८७ पैसा छ । पाउण्ड...

उद्योग वाणिज्य महासंघ : एसोसिएटतर्फको मत परिणाम सार्वजनिक, क(कसले जिते ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचनमा एसोसिएटतर्फको मतगणना सार्वजनिक भएको छ । रातभरको गणनापछि आज बिहान ७ बजे एसोसिएट सदस्यतर्फको नतिजा आएको हो । हिजो बेलुका ८ बजेदेखि सुरु भएको मतगणनामा वस्तुगत र जिल्ल नगरतर्फको नतिजा राती नै आएको थियो...

आज प्रधानमन्त्रीलाई भेट्दै बारका प्रतिनिधि

काठमाडौँ। नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्ने भएको छ । केहीबेरमा प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम रहेको बार अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिए । यसअघि मंगलबार पत्रकार...

बढ्यो प्रदूषण : देशभरका १४० भन्दा बढी स्थानमा डढेलो, सावधानी अपनाउन आग्रह

काठमाडौँ । बारा, पर्सा, चितवन लगायत देशभर १४० भन्दा बढी स्थानमा डढेलो लागेको छ ।डढेलोको कारण काठमाडौँ उपत्यका र देशका मध्य तथा पूर्वी भागमा वायु प्रदूषणको स्तर अत्याधिक रुपमा बढेको छ । वातावरण विभागका अनुसार बिहान र बेलुकाको समयमा प्रदूषण अत्यधिक बढेको...

आलु महोत्सवमा दर्शक सहभागिता बढ्दो

हेमजा । हेमजामा जारी ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिता हवात्तै बढेको छ । महोत्सवमा आलु किन्नेको भिड देखिन्छ भने अवलोकनका लागि समेत कास्कीका विभिन्न स्थान लगायत छिमेकी जिल्लाबाट समेत मानिसहरु आउने क्रम बढ्दो छ...

कोरोना अपडेट : आज पनि १ संक्रमितको ज्यान गयो, १२१ जनामा संक्रमण

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट आज(बुधबार) पनि एक संक्रमितको ज्यान गएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १२१ जना कोरोना संक्रमित भेटिएका छन् र एक जनाको ज्यान गएको छ । यसअघि मंगलबार पनि कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको थियो...

रौतहटमा गोली चल्यो, एक घाइते

रौतहट । रौतहटको गरुडामा प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते भएका छन् । दीपक यादव नेतृत्वको समूहले गरुडा नगरपालिका अगाडि गरेको प्रदर्शनका क्रममा झडप हुँदा प्रहरीले चलाएको गोली लागेर स्थानीय गजेन्द्र यादव घाइते भएका हुन् । गोली यादवको काँखीमा लागेको...