समाचार


उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ नियुक्त भएका छन् । उमेशलालले श्रेष्ठले अन्जन श्रेष्ठलाई समर्थन गरेपछि वरिष्ठ उपाध्यक्ष अन्जन बनेका हुन् । पहिलो चरणमा तीन जनाले ५० प्रतिशत मतभन्दा धेरै मत कसैले पनि नल्याएपछि...

मिटरब्याज पीडितले सरकारसँगको वार्ता भंग गरे

काठमाडौं । आन्दोलनरत मिटरब्या पीडितले सरकारसँगको वार्ता भंग गरेका छन् । सरकारले आफुहरुको माग नसुनेको भन्दै २० चैतदेखि काठमाडौंमा आन्दोलनरत मिटरब्याज तथा ठगीबिरुद्ध किसान मजदुर संघर्ष समितिले सरकारी वार्ता टोलीसँगको वार्ता भंग गरेका हुन् । बिहीबार गृह...

इण्डियन वुमन्स लिगका लागि चार खेलाडी भारत प्रस्थान

काठमाडौं । इण्डियन वुमन्स लिग (आईडब्लूएल)मा व्यावसायिक फुटबल खेल्न नेपाली राष्ट्रिय टिमका चारजना खेलाडी बिहीबार भारत प्रस्थान गरेका छन् । साविक विजेता गोकुलम केरलाबाट खेल्ने स्ट्राइकर सावित्रा भण्डारी, सेथु एफसीबाट खेल्ने गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा...

आज १०६ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ४८८ नमुनामध्‍ये ५४१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र ९४७ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएको हो । कोरोनाको...

बर्दिया पोखरा सम्पर्क समाजको अध्यक्षमा पौडेल : १५ सदस्यीय नयाँ कार्यसमिति

पोखरा । बर्दिया पोखरा सम्पर्क समाजको तेस्रो अधिवेशन तथा पाँचौं साधारणसभाबाट केशवराज पौडेल अध्यक्षमा चुनिएका छन् । पोखरामा सम्पन्न अधिवेशनले पौडेलको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति आगामी दुई वर्षका लागि सर्वसम्मत चयन गरेको हो । समाजको वरिष्ठ उपाध्यक्ष...

एक्सरे गर्दा ६१ वर्षीया वृद्धको पेटमा बोतल भेटियो

धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका एक वृद्धको पेटमा बोतल भेटिएको छ । धनगढीको फूलबारी बस्ने ६१ वर्षीय जमनसिंह रोक्कामगरको एक्सरे गर्दा पेटमा रक्सीको बोतल देखिएको अस्पतालले जनाएको छ ।प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यक्षले दिएको...

महासंघ निर्वाचन :निर्वाचन समय पछि धकेलियो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको समय पछि धकेलिएको छ । वरिष्ठ उपाध्यक्ष पदमा सहमतिको प्रयास भएकाले दिउँसो २ बजेदेखि हुने भनिएको दोस्रो चरणको निर्वाचन ४ बजेका लागि धकेलिएको छ । निवर्तमान अध्यक्ष, पूर्वअध्यक्षहरु र स्वयम् उम्मेदवारहरु...

कलेज ट्रान्सफर हुन नपाउने निणर्य तत्काललाई स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्ले विद्यार्थीले स्थानान्तरण अर्थात ट्रान्सफर हुन नपाउने निर्णय तत्कालका लागि स्थगित गरेको छ । बुधबार बसेको त्रिवि प्राज्ञिक परिषद्को बैठकले विद्यार्थीहरुले कलेज स्थानान्तरण गर्न नपाउने निर्णय स्थगन गर्ने...

श्रीमानको मृत्यु पछि श्रीमतीलाई अख्तियारद्वारा पाँच करोडको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रीमानको मृत्यु भए पनि श्रीमतीबाट असुलउपरको मागदाबी गर्दै विशेष अदालतमा आरोपत्रपत्र दायर गरेको छ। ‘अपराधीसँगै अपराध मर्छ’ भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्त एवं फौजदारी कार्यविधि संहिताले प्रस्ट गरे...